मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशन गर्न माग्यो बोर्डको अनुमति

  २०७४ जेठ ५ गते १४:०९     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ४० प्रतिशत हकप्रद निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति मागेको छ । कम्पनीले १०ः४ को अनुपातमा ६ लाख १७ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीले एनआइबिएल क्यापिटल मार्केट मार्फत ६१ करोड ७० लाख ८६ हजार ५०४ रुपैयाँको हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.