सिनर्जी पावरको सेयर रजिष्ट्रारमा काठमाडौं क्यापिटल मार्केट नियुक्त

  २०७३ चैत ३१ गते १२:३९     विकासन्युज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सेयर रजिष्ट्रारमा काठमाडौ प्लाजामा रहेको काठमाडौ क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । उक्त नियुक्त सम्बन्धि सम्झौता पश्चात कम्पनीको सेयर रजिष्ट्रेशन सम्बन्धि सम्पूर्ण कार्य काठमाडौं क्यापिटल मार्केटबाट गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.