एलजी एयर कन्डिसनिङ कन्क्लेभ सम्पन्न, एयर कन्डिसनरका नयाँ भेराइटी बजारमा

  २०७३ चैत १६ गते १६:२४     विकासन्युज

काठमाडौं । सिजी इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सले एलजी एयर कन्डिसनिङ कन्क्लेभ २०१७ सम्पन्न गरेको छ । सिंगापुरमा सम्पन्न उक्त कन्क्लेभमा एलजीका मल्टि भि एचभिएसी सिस्टममा आधारित एयर कन्डिसनरको प्रवर्द्धन गरिने बताइएको थियो ।

एयर कन्डिसनरको प्रवर्द्धन गरि भविष्यमा उर्जाको बचत गर्न तथा ग्रिनर इभोलुसका लागि एलजीका उत्पादन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एयरकन्डिसनिङ कन्क्लेभमा एलजीले घरायसीका साथै कमर्सियल एयर कन्डिसनरको पनि उत्पादन शुरु गरेको छ ।
सन् १९६८ मा कोरियामा सुरु भएको ब्राण्ड एलजीले एयरकन्डिसनरका नयाँ भेराइटी बजारमा ल्याएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.