अब बैंक तथा बित्तिय संस्थाको ब्याजदर समान हुने, चैत मसान्तदेखि नै लागू हुने

  २०७३ फागुन २० गते ८:०३     विकासन्युज

काठमाडौं । आगामी चैत मसान्तभित्र बैंक तथा वित्तिय संस्थाले कल डिपोजिट (माग तथा अन्य सूचनाका आधारित निक्षेप) र सर्वसाधारणले राख्ने बचत खाताको ब्याजदर समान बनाउनुपर्ने भएको छ।

मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामार्फत ल्याएको उक्त व्यवस्था कार्यान्वयनका लागि परिपत्र जारी गर्दै बिहिबार राष्ट्र बैंकले यस्तो निर्देशन दिएका हो।

यो निर्देशन पछि बैंक तथा वित्तिय संस्थाले नयाँ खोलिने ती दुई खतामा समान ब्याज दिन र यसअघि खोलिएको खाताको हकमा करिब ४० दिन (२०७३ चैत मसान्त)भित्र एकै दर बनाउनुपर्नेछ। कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.