सनराइज बैंकको नयाँ एटिएम बिर्तामोडको नँया बसपार्कमा

  २०७३ फागुन १८ गते १६:२०     विकासन्युज

विर्तामोड । सनराइज बैंक लिमिटेडले विर्तामाडको नँया बसपार्क स्थित एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएमको उद्घाटन बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले गरेका छन् ।

हाल सनराइज बैंकले ६८ वटा शाखा, ७४ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्गको कार्य गर्नका लागि बैकंको सहायक कम्पनी एन.सि.एम.मर्चेन्ट बैकिङ्ग लि. रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.