सरकारी ढुकुटीमा तीन खर्ब, सरकारले पैसा खर्च गर्न नसक्दा सर्वसाधारणलाई सिटामोलसम्म पुग्दैन

  २०७३ फागुन ३ गते ८:०९     विकासन्युज

काठमाडौं । संस्थागत रुपमै सरकारको खर्च गर्ने क्षमतामा ह्रास आएको कारण चालू आर्थिक वर्षको अन्यसम्ममा सरकारी ढुकुटीमा ३ अर्ब रुपैयाँ बचहन हुने देखिको छ ।

हालकै खर्चको प्रविधि कायम रहे सरकारको ढुकुटीमा ३ खर्ब रुपैयाँ अर्थात एक तीहाई रकम जम्मा हुन्छ । नागरिकले सिटामोल नपाएर मर्ने स्थिति भएको मुलुकमा यत्रो बजेट बचत हुनु भनेको लाजमर्दो विषय भएको राष्ट्यि योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले भने ।

सरकारले आफ्नो बजेट खर्च गर्न नसकेर पैसा ढुकुटीमा थन्किएको यो पहिलो वर्ष भने होइन्, गत आविमा पनि खर्च गर्न नसकेकोले ढुकुटीमा १ खर्ब १५ अर्ब रुपैयाँ जम्मा भएको थियो । नागरिक दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.