प्रिमियर इन्स्योरेन्सले ६ लाख कित्ता एफपीओ निष्कासन गर्ने, प्रतिकित्ता मूल्य १००४ रुपैयाँ

  २०७३ माघ १२ गते १४:४७     विकासन्युज

काठमाडौं, १२ माघ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल)ले ६ लाख ९५ हजार ५६५ कित्ता थप साधारणा सेयर (फरदर पब्लिक इस्यु-एफपिओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले प्रतिकित्ता  १०० रुपैयाँ अंकित मूल्यकाे सेयरमा ९०४ प्रिमियम मूल्य थपेर प्रतिकित्ता १ हजार ४ रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ ।
premier

पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता करिब १३४० रुपैयाँमा करोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.