मुस्ताङमा प्रभुको निःशुल्क आखाँ शिविर सम्पन्न

  २०७३ पुष २० गते १६:४३     विकासन्युज

prabhu_eyes_sibirकाठमाडौं, २० पुस । प्रभु बैंकले मुस्ताङको कोबाङ्गमा ३ दिने (पुस १५,१६ र १७) निःशुल्क आखाँ शिविर सम्पन्न गरेको छ । बैंकले
१२ वर्षे मेला ल्ह्फेव को अवसरमा सो कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त शिविरमा १५० जना आखाँ जाचँ र आखाँ सम्बन्धि विभिन्न रोग जस्तै मोतियाबिन्दु, जदविन्दु आदिको चिकित्सा सल्लाह तथा सुझाबबाट लाभान्वित भएका छन् ।

बैंकले आगामी दिनमा पनि यसरी नै विभिन्न संस्थागत सामाजिक उत्तरदायिक्त अन्तगर्तका क्रियाकलापहरु गराउने प्रतिवद्धता लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.