गुहेश्वरी मर्चेन्ट बैंकिङ्को पुस २२ गते साधारणसभा, पुस ७-२२ गतेसम्म बुक क्लोज

  २०७३ पुष ४ गते १४:४६     विकासन्युज

guhesworiकाठमाडौं, ४ पुस । गुहेश्वरी मर्चेन्ट बैंकिङ् एण्ड फाइनान्सले आगामी पुस २२ गते आफ्नो १५औँ साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि बैंकले पुस ७ गतेदेखि २२ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय बैंकको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.