लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १६ हजार कित्ता सेयर लिलामीमा

  २०७३ मंसिर २१ गते १४:१८     विकासन्युज

काठमाडौं, २१ मंसिर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले हकप्रद निष्कासन गर्दा विक्रि नभएको १५ हजार नौ सय तीन कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । संस्थाले पुस ६ गते देखि लिलामी सेयरका लागि आवेदन खुला गरेको छ ।laxmi

आवेदन दिदा न्युनतम एक सय भन्दा माथिको हुनुपर्ने छ । आवेदन दिने अन्तिम म्याद पुस १२ गते सम्म तोकिएको छ । लक्ष्मीले सर्वसाधरण समूहको सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

मूल्यको ११ लाख कित्ता हकप्रद सेयर निष्कासन खुला गरेको थियो । त्यसक्रममा बिक्री नभएको सेयर अहिले लिलामीमा लगिएको हो । संस्थाको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.