राष्ट्र बैंकमा सरकारी हस्तक्षेप बढ्ने गरी राष्ट्र बैंक ऐन संसोधनको तयारी

  २०७३ मंसिर २० गते ८:४६     विकासन्युज

काठमाडौं २०, मंसिर । डेढ दशकदेखि स्वायत्त निकायका रुपमा विकास गर्न खोजिएको नेपाल राष्ट्र बैंक नयाँ ऐनबाट सरकारको नियन्त्रणमा जाने खतरा बढेको छ । nrb

२०५८ को राष्ट्र बैंक ऐनले स्वयत्तता दिएको केन्द्रीय बैंकलाई नयाँ एनेले अर्थ मन्त्रालयलाई हस्तक्षेप गर्न बाटो खोलेको छ । यो व्यवस्थाले राष्ट्र बैंकमा सरकारी हस्तक्षेप बढ्ने र राष्ट्र बैंकको स्वयत्तता गुम्ने भएको छ ।

नेपाल जराष्ट्र बैंक ऐन २०५८ को संसोधित विधेयकमा राष्ट्र बैंकको काम कारवाहीमा सरकारले निर्देशन दिन सक्ने व्यवस्था गरिएपछि हस्तक्षेपको संभावना बढेको हो । कान्तिपुर दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.