सिजि ब्राण्डका हिटरहरुको माग बढ्दो

  २०७३ मंसिर १२ गते १३:२५     विकासन्युज

काठमाडौं, १२ मंसिर । सिजि ब्राण्डका विभिन्न किसिमका हिटरहरु बजारमा उपलब्ध भइसकेका छन्। नजिकिदो जाडो र जाडोमा न्यानोपनको आभाष दिन सक्ने हिटरहरु भएकाले यसको माग बढ्दै गएको कम्पनीले जनाएको छ ।
cg_brand_heaters

कम्पनीका अनुसार जाडो बढ्दै जाँदा सिजि ब्राण्डका विभिन्न मोडलका ग्याँस हिटर, हालोगन हिटर र इलेक्ट्रीक फ्यान हिटरहरुको माग बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.