कतार एयरवेजद्धारा नेपालका व्यवसायिक पार्टनरहरुलाई सम्मान

  २०७३ कार्तिक २४ गते १८:२९     विकासन्युज

काठमाडौं, २४ कात्तिक । कतार एयरवेजले नेपालका व्यवसायिक पार्टनरहरुलाई सम्मान गरेको छ । मंगलबार साँझ नेपालका लागि कतारका एम्बेस्डर मोहम्मद अल–हइल, कतार एयरवेजका कन्ट्री म्यानेज जयप्रकाश नाइर, एयरपोर्ट म्यानेजर देवेन्द्रनाथ मल्लीकले कतार एयरवेजको उत्कृष्ट व्यवसायिक साझेदारहरुलाई विभिन्न विधामा ५ जनालाई ट्रपी हस्तान्तरण गरी सम्मान गरेका छन् ।

quatar2

कम्पनीको प्लाटिनम अवार्ड ओशो वल्ड ट्राभल नेपालले पाएको छ । त्यस्तै, गोल्ड अवार्ड रेइन्बो ट्राभल्स एण्ड टूर्सले, सिल्भर अवार्ड यति ट्राभल्सले र ब्रुगुडी अगार्ड सुमेघ टुर्स एण्ड ट्राफल्स कम्पनीले प्राप्त गरेको छ ।

quatar_air

त्यस्तै कम्पनीले विजनेश क्लासको टिकट बढी बिक्री गर्ने यति ट्राभल्सलाई र उल्लेख्य मात्रामा टिकट बिक्री गर्ने विभिन्न टुर एण्ड ट्राभल्स कम्पनीलाई कदरपत्रले सम्मान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.