हवाई सुरक्षामा नेपालको अवस्था सुधारोन्मुख, विश्वको औषत अवस्थासँग नजिक हुँदै

  २०७३ कार्तिक २२ गते ७:५९     विकासन्युज

काठमाडौं २२, कात्तिक । सरकारले पछिल्लो चार वर्षमा मुलुकको हवाई सुरक्षामा अधिकांश सूचाकांकमा सुधार भएको दाबी गरेको छ ।नागरिक उड्डयन प्राधिकरणले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले विश्वभरका मापन गर्ने रहेको ५४ प्रतिशत रहेकोमा नेपालको अवस्थामा ४५ प्रतिशतमात्र रहेको छ ।caan-a

जुन न्यूनतम ४५ प्रतिशत हुनुपर्ने आइकाओको मापदण्ड छ । सन् २०१५ मा दुर्घटना नभएको वर्ष थियो । तर, सन् २०१६ को सुरुवाती महिनादेखि नै भएका ठूला दुर्घटनाका कारण नेपालको अवस्था कमजोर रहेको छ ।

सन् २०१६ मा तारा एयर, एयर काण्ठमण्डप तथा फिस्टेल एयरको आएको छ ।

पछिल्लो सयम नेपालको हवाई सुरक्षा अवस्था सुधार भएककोले चाँडै नै यूरोपेली युनिय (इयू)को कालोसूचीबाट नेपाल मुक्त हुने भनाइ नेपाल नागपरक उड्डयन प्राधिकरणको छ ।कारोबार दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.