टुबोर्गको नयाँ स्वरुप बुटवल र नेपालगंजमा

  २०७३ असोज ३ गते १०:०१     विकासन्युज

tuborg_strongनेपालगंज, ३ असोज । गोर्खा ब्रुअरीले ग्राहकहरुको आवस्यकतालाइै मध्यनजर गर्दै तराई भेगमा अत्यन्तै रुचाइएको टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्वजनिक गरेको छ । कम्पनीले बुटवल र नेपालगंजमा उक्त टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्वजनिक गरेको हो ।

कम्पनीले बुटवलको ड्रेमल्यान्ड गोल्ड रिसोर्टमा र नेपालगंजको सिद्दार्थ कटेजमा एक कार्यक्रमका बीच उत्कृष्ट स्वादको टुबोर्थ स्ट्रोंग बीअर नयाँ आकर्षक बोतल र पुल अफ क्यापमा सार्वजनिक गरिएको थियो । उक्त समारोहमा गोर्खा ब्रुबरीका ट्रेड पार्टनर्सहरु लगायत अधिकृत बिक्रेताहरुको उपस्थिती रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.