सिजी ब्राण्डको दशै तिहार योजना, २० प्रतिशतसम्म क्यास व्याक अफर

  २०७३ भदौ २७ गते ५:५९     विकासन्युज

cg_dashai_offerकाठमाडौं, २७ भदौ । नेपालको सबैभन्दा ठूलो ईलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले यसपालीको दशै तथा तिहारको उपलक्ष्यमा आफ्ना ग्राहकलाई “उत्साह तथा उमंगको उत्सवमा क्यास व्याक तथा स्योर सर्ट उपहार हरेक खरिदमा” नामक योजनाल्याएको छ ।

यस अन्तर्रगत सिजी ब्राण्डका एलईडी टिभी, वासिङ मेसिन, माइक्रोवेभ ओभन, साउण्ड बार र ट्रोलि स्पिकरको खरिदमा स्योर सर्ट उपहार राखिएको कम्पनीले जनाएको छ । साथै । रेफ्रिजेनेटर र २० देखि ३२ इन्चका एलईडी टिभी खरिदमा २० प्रतिशतसम्म क्यास व्याक अफर ल्याएको छ ।

कम्पनीले एसी खरिद गर्ने ग्राहकलाई निःशुल्क जडानको सुविधा उपलब्ध गराएको जनाएको छ । यो योजना भदौ २७ देखि नेपालभर सीमित अवधिको लागि राखिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.