फ्रेञ्च कनेक्सनको सो–रुम पुल्चोकमा

  २०७३ भदौ २६ गते १५:११     विकासन्युज

काठकाडौं, २६ भदौ । फ्रेञ्च कनेक्सनको शो–रुम हालै सञ्चालनमा आएको लबिम मल पुल्चोक, ललितपुरमा यही भाद्र २४ गते एक भव्य समारोहबीच उद्घाटन गरिएको छ । उक्त सो–रुमको पञ्चकन्या ग्रुपका उपाध्यक्ष धु्रबकुमार श्रेष्ठले गरेका छन् ।

फ्रेञ्च कनेक्सन ब्राण्डका सामानहरु नेपालभर आधिकारिक रुपमा ज्योति ट्रेडिङले बिक्री–बितरण गर्नेछ । ब्रिटिश फेशन डिजाइनर स्टेफेन मार्कले सन् १९७२ बाट थालनी गर्नु भएको डिजाइनहरु विश्व प्रसिद्ध छन् । सो सो–रुममा स्तरीय र नया“ डिजाइनका गुणस्तरीय पोशाकहरु सुपथ मुल्यमा उपलब्ध हुने कुरा सो–रुमको सञ्चालिक ज्योति श्रेष्ठले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.