साइन रेसुङ्गाले कमायो २७ करोड

  २०७३ साउन २७ गते ५:४६     विकासन्युज

काठमाडौं, २७ साउन । साइन रेसुंगा डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा २७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकले यस्तो नाफा १८ करोढ २२ लाख रुपैयाँ गरेको थियो । बैंकले अघिल्लो बर्षको तुलनामा गत आर्थिक बर्षमा झण्डै ९ करोड रुपैयाँ खुद नाफा बढाएको छ ।

बैंकले खुद ब्याज आय ४७ करोड ३१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा यस्तो आय ३६ करोड ७३ लाख रुपैयाँ थियो ।

बैंकले २ करोड २९ लाख रुपैयाँ राइट ब्याक गरेको छ । अघिल्लो बर्ष ४८ लाख रुपैयाँ मात्रै राइट ब्याक गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.