गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स सिडिएस एण्ड क्लियरिङ्गको निक्षेप सदस्य

  २०७३ साउन २१ गते ११:४९     विकासन्युज

काठमाडौं, २१ साउन । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स सिडिएस एण्ड क्लियरिङ्गको निक्षेप सदस्य भएको छ । सदस्यता लिने विषयमा फाइनान्सको तर्फबाट महाप्रबन्धक दिनेशलाल श्रेष्ठ र सिडिएस एण्ड क्लियरिङ्गको तर्फबाट कार्यकारी प्रमुख देवप्रकास गुप्ताबीच सम्झौता भएको छ ।
guheshwori
सिडिएस एण्ड क्लियरिङ्गमा निक्षेप सदस्यता लिनेमा फाइनान्स कम्पनीहरुमा गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स पहिलो फाइनान्स कम्पनी भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख गएिको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.