यस्तो छ एलजी सुपर एचडी टिभी सर्वोत्कृष्ट हुनुको कारण

  २०७३ साउन १७ गते ८:४५     विकासन्युज

काठमाडौं, १७ साउन । एलजीको सुपर युएचडी टिभी अरु टिभीको तुलनामा सर्वोत्कृष्ट र फाइदाकारी रहेको दाबी छ । कम्पनीका अनुसार अन्य टिभीको तुलनामा एलजीको सुपर युएचडी टिभीमा एचडीआरसँगै डब्लि भिजन आउने छ ।

lg_tvकम्पनीले जनाएअनुसार अन्य टिभीमा साधारण स्पिकर हुने गरेकोमा यसमा उच्च गुणस्तरीय हार्मन र कार्डनद्धारा डिजाइन गरिएको छ । यसमा आपिएस ४ के क्वान्टम डिस्प्ले र अर्बौ रंग देखिने भएकोले तस्विरलाई वास्तविक देखाउने कम्पनीले बताएको छ ।

अरु टिभी स्मार्ट मात्रै भएको दाबी गर्दै एलजीले म्याजिक रिमोट भएको वेभओएस ३.० भएको जनाएको छ । यो टिभी ३डी समर्पित भएको कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.