सिजी मोबाइल्सद्धारा इओन ब्लेजगोल्ड मोबाइल सार्वजनिक, मूल्य ९ हजार रुपैयाँ

  २०७३ साउन १४ गते १२:०५     विकासन्युज

काठमाडौं, १४ साउन । सिजी मोबाइलद्धारा सिजी इओन ब्लेजगोल्ड मोबाइल नेपाली बजारमा सार्वजनिक भएको छ । उक्त मोेबाइलको एण्ड्रोइडको मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा रहेको छ ।

cg_mbउक्त मोबाइलमा ५ इञ्चको डिस्प्ले र २.५ डि को आइपिएस प्रविधि रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मोबाइलमा १.३ क्वाडकोर प्रोसेसरमा आधारित मोबाइलमा १३ मेगापिक्सलको रियर क्यामरा छ भने पाँच मेगापिक्सलको फ्रन्ट क्यामरा छ ।

कम्पनीले बताए अनुसार यस मोबाइलमा १६ जिबिको ¥याम छ भने ३२ जीबीसम्म बढाउन सकिने छ । बजारमा मोबाइलको मूल्य ८ हजार ८ सय ८८ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.