शुक्रबार सार्वजनिक विदा, उपत्यकामा रातो मत्स्येन्द्रनाथको भोटो देखाइने

  २०७३ साउन १३ गते १०:१४     विकासन्युज

काठमाडौं, १३ साउन । सरकारले भोली (साउन १४ गते) शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । सो दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा भएकोले सरकारले सार्वजनिक विदा दिएको हो ।

kabi

भोली उपत्यकामा रहेका सरकारी कार्यालय, स्कुल, कलेज, बैंक तथा वित्तिय संस्थाहरु विदा हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.