सिटिजन्स बैंकको नाफा १ अर्ब १० करोड

  २०७३ साउन ७ गते ३:५१     विकासन्युज

CZBILकाठमाडौं, ७ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको गत आर्थिक वर्ष १ अर्ब १० करोड रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५२ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ७२ करोड ३ लाख रुपैँया खुद नाफा गरेको थियो ।

यस बैंकले निक्षेप ४७ अर्ब ३९ करोड र कर्जा तथा लगानी ४८ अर्ब १३ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा १.३१ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७७ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.