आपुर्ति मन्त्रालयले रोक्यो ग्यास बुलेट खरिद प्रक्रिया

  २०७३ साउन ५ गते १२:५८     विकासन्युज

काठमाडौं, ५ साउन । आपुर्ति मन्त्रालयले ग्यास बुलेट खरिद सम्बन्धी प्रक्रिया अघि नबढाउन नेपाल आयल निमगलाई निर्देशन दिएको छ । निगमले बुधबार मात्रै नेपाल एलपी ग्यास उद्योग संघलाई ग्यास ६ सय ग्यास बुलेट खरिदको अनुमति दिएको थियो ।
nigam_news
निगमले टैंक तथा टैंकर एंव बलेटबाट पेट्रोलियम पदार्थ तथा ग्यास ढुवानी सम्बन्धी छुट्टै विनियमावली बनाईरहेको जनाउँदै सो कार्य सम्पन्न नभएसम्म खरिद प्रक्रिया अघि नबढाउन मन्त्रालयले निगमलाई निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.