सर्वसम्मत रुपमा सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन

  २०७३ असार २६ गते १४:१७     विकासन्युज

sushila-karkiव्यवस्थापिमका–संसद, संसदीय विशेष सुनुवाइ समितिको आइतबार बसेको बैठकमा सर्वसम्मत रुपमा कामु प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा अनुमोदन गरेको छ । तस्बिर: रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.