पञ्चकन्या समूहद्धारा वागमती सरसफाई कार्यक्रम सम्पन्न

  २०७३ असार १४ गते ८:२४     विकासन्युज

काठमाडौं, १४ असार । पञ्चकन्या समूहले कोपुण्डोल नजिक १६३औं सप्ताह वागमती सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । उक्त समूहले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत ५० जना सहितको सहभागितामा सरसफाई कार्यक्रम सम्पन्न गरेको बताएको छ ।

bagmati_safaiउक्त कार्यक्रममा समूहका प्रबन्ध निर्देशक प्रदीप कुमार श्रेष्ठ लगायत समूहमा आवद्ध कर्मचारीहरु सक्रिय सहभागी भएका थिए । साथै उक्त कार्यक्रममा वागमती सफाईको लागि आवश्यक पर्ने सरसफाईका सामग्रीहरु वागमती सभ्यता बचाउन अभियानका सदस्यलाई हस्तान्तरण समेत गरिएको समूहले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.