नबिल बैंकद्धारा दृष्टिविहिनहरुलाई सहयोग

  २०७३ असार ६ गते १२:०७     विकासन्युज

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत दृष्टिविहिनहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले ३२ जना दृष्टिविहिन विहीन विद्यार्थहरुलाई सेतो छडी वितरण गरेको हो । दृष्टिविहिन सहयोग केन्द्र नेपाल र ललितपुर नेत्रहीन संघद्वारा ललितपुर बार एशोसिएशन, लगनखेलमा आयोजित कार्यक्रममा बैंकले उक्त सहयोग गरेको हो ।
nabil-bank
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल बैंकले शैक्षिक क्रियाकलाप, बिज्ञान र प्रविधि, खेलकुद, स्वास्थ्य, कला तथा साहित्य आदि विभिन्न क्षेत्रमा सहायता प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.