चैधरीलाई सामसङको जे१ नेक्स्ट

  २०७३ जेठ २८ गते ७:३८     विकासन्युज

काठमाडौं, २८ जेठ । आइएमएस स्मार्ट अन्तर्गतको सामसङ्को नारायणघाट स्थित ब्राण्डशप सामसङ स्मार्टफोन क्याफेले आफ्नो स्किम अन्तर्गत पहिलो हप्ताको विजेताको घोषणा गरेको छ । स्किम अन्तर्गत लहानका बिनय चौधरीले ७ हजार नौ सय ९० रुपैंयाँ बराबरको लक्की कुपन प्राप्त गरेका छन् ।

Bikashnews.com

उक्त स्किम अन्तर्गत सामसङ स्मार्टफोन क्याफे नारायणघाटमा सामसङ स्मार्टफोनहरुको खरिद कर्ताहरुले एउटा कुपन पाउनेछन् ।
सो कुपनमा आफ्नो नाम, सम्पर्क तथा फोनको आइएमइआई नम्बर भरेपछि लक्की ड्रमा सामेल गराइनेछ । लक्की ड्र मार्फत एक जनाले सामसङ ग्याालेक्सी जे१ नेक्स्ट पाउनेछन् ।

साथै हरेक ग्राहकहरुलाई स्मार्टफोनहरु तथा अन्य एक्सेसोरिजको खरिदमा ५० प्रतिशतसमको छुट सुबिधा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.