भर्खरै

पर्यटन बोर्ड सीईओमा २० जनाको प्रतिस्पर्धा

  विकासन्युज  

काठमाडौं । नेपालको सार्वजनिक(निजी साझेदारीको पहिलो र नमुना संस्था नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि २० जनाले आवेदन दिएका छन् । पूर्वसीईओ डा. धनन्जय रेग्मीको कार्यकाल...

फोकस

डिजिटल अर्थतन्त्रको अभ्यासमा नेपाल

  विकासन्युज     

काठमाडौं  । सूचना प्रविधिको विकाससँगै विश्वको अर्थतन्त्रमा महत्वपूर्ण र ठूलो प्रभाव पर्दै गएको छ । सरकारी, संस्थागतदेखि निजी क्षेत्रका अधिकांश कामहरु डिजिटल प्रणालीबाट हुने गरेका छन् । खासगरी ०६२/६३ सालको जनआन्दोलनपछिको अवस्थामा नेपालमा सूचना प्रविधिको...

सेयर

ड्रिम इन्टरनेशनलले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

  विकासन्युज  

काठमाडौं । ड्रिम इन्टरनेशनल होटलले साधारण सेयर (आईपीओ) जारी गर्ने निर्णय गरेको छ । पब्लिक कम्पनीमा रुपान्तरण गरी आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त...

समाचार

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

  विकासन्युज     

चीन । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ । फ्यान यिफेई...

सेवा

पर्यटन बोर्ड सीईओमा २० जनाको प्रतिस्पर्धा

  विकासन्युज  

काठमाडौं । नेपालको सार्वजनिक(निजी साझेदारीको पहिलो र नमुना संस्था नेपाल पर्यटन बोर्डमा प्रमुख कार्यकारी अधिकृत ९सीईओ० पदका लागि २० जनाले आवेदन दिएका छन् । पूर्वसीईओ डा. धनन्जय रेग्मीको कार्यकाल...

अटो

रोयल इन्फिल्डले बालकुमारीमा खोल्यो ट्रेनिङ सेन्टर

  विकासन्युज     

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक ट्रेनिङ  सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त सेन्टरको आज (विहिबार) एक कार्यक्रमका माझ रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजयराम...

पालिका

५ पालिकाको निर्णय : सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

  विकासन्युज     

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्ना छोराछोरीलाई सामुदायिक...

समाज

डिशहोमको मिसन ८१, एक वर्षको रिचार्जमा थप १२ महिना निःशुल्क हुने

  विकासन्युज     

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । यस योजनामा सहभागी ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिना देखी...