२० औं वार्षिकोत्सवमा नेको इन्स्योरेन्सको सचेतना कार्यक्रम

  २०७३ जेठ २० गते ९:३७     विकासन्युज

neco_insurance-150x150काठमाडौं, १८ जेठ । नेको इन्स्योरेन्स लिमिटेडले २० औं वार्षिकोत्सवका अवसरमा इन्स्योरेन्स सम्बन्धी सचेतना मुलक कार्यक्रम आयोजना गरेको छ । कम्पनीले आम मानिसमा इन्स्योरेन्स बारे चेतना जगाउने उदेश्यले केन्द्रिय कार्यालय अनामनगरदेखि बिभिन्न स्थानमा इन्स्योरेन्स सचेतना कार्यक्रम आयोजना गरेको हो ।
कम्पनीले सो अवसरमा निर्जिवन बीमाका बारेमा अन्तरक्रिया कार्यक्रमहरु समेत आयोजना गरेको थियो ।
पुर्ण सरकार स्वामित्व रहेका कम्पनीमा राष्ट्रिय बाणिज्य बैंक र कोष व्यवस्थापन कम्पनी लिमिटेड लगायतका लगानी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.