राष्ट्र बैंकमा एक सातामा दुई पटक सरुवा, यी हुन् शुक्रबार सरुवा हुने ३७ जना

  २०७२ साउन २५ गते १३:१८     विकासन्युज

काठमाडौं, २५ साउन । नेपाल राष्ट्र बैंकमा एक सातामा नै दोस्रो पटक कर्मचारी सरुवा गरेको छ । साउन २२ गते गभर्नर डा चिरञ्जीवि नेपालले ३७ जना निर्देशक र सहायक निर्देशकलाई सरुवा गर्ने निर्णय गरेका हुन् । साउन १५ गते मात्र राष्ट्र बैंकका अधिकांश विभागीय प्रमुखहरुको सरुवा गरिएको थियो ।

गभर्नरमा नियुक्त भएको चार महिनासम्म कर्मचारी सरुवा, बढुवा सम्पन्धि महत्वपूर्ण निर्णय नगरी बसेका गभर्नरले मौद्रिक नीति जारी गरेपछि कर्मचारी प्रशासनमा व्यापाक फेरबदल गरेको छन् ।

गत शुक्रबार गरिएको सरुवा निम्नअनुसार रहेको छ ।

NRB_saruwa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.