भूकम्पबाट ज्यान गुमाउनेको संख्या ४ हजार ३ सय ४७ पुग्यो, ८ हजार भन्दा बढी घाइते

  २०७२ वैशाख १५ गते ९:१४     विकासन्युज

 

विकासन्युज/ बैशाख १५, काठमाडौं ।

आज विहान ८ बजेसम्म भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४७ पुगेको छ भने ८ हजार १ सय ५४ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै १४ सय ४० जनाले ज्यान गुमाएका छन् भने ४९ सय ३ जना घाइते भएका छन् । मृतक र घाइते कहाँ कति ?

२०७२ बैशाख १५ गते विहान ८ बजेसम्म भूकम्पबाट मृत्यु हुनेको संख्या ४ हजार ३ सय ४७ पुगेको छ भने ८ हजार १ सय ५४ जना घाइते भएको नेपाल प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै १४ सय ४० जनाले ज्यान गुमाएका छन् भने ४९ सय ३ जना घाइते भएका छन् ।

मृतक र घाइते कहाँ कति ?

उपत्यका : मृतक: १४४०, घाइते: ४९०३
काठमाण्डौ – १०३९
ललितपुर – १५८
भक्तपुर -२४३

पूर्व क्षेत्र : मृतक ५२, घाइते: २१२
भोजपुर -२
सुनसरी- ७
सोलु – २२
ओखलढुङगा – १७
ताप्लेजुङ – १
मोरङ-२
सप्तरी -१

मध्य क्षेत्र : मृतक २५८९, घाइते: २६९८
दोलखा -५०
रामेछाप – २४
सिन्धुली – ९
धनुषा- १
सर्लाही -१
नुवाकोट ‍- ४७८
धादिङ – ३०३
काभ्रे -२४८
सिन्धुपाल्चोक – ११७६
रसुवा – २५०
मकवानपुर -३३
चितवन -६
बारा – ५
पर्सा – ४
रौतहट – १

पश्चिम क्षेत्र: मृतक -२६४, घाइते: ३२१
गोरखा -२५६
कास्की -२
नवलपरासी – १
तनहु -१
लमजुङ – ४

मध्य पश्चिम क्षेत्र :मृतक-२, घाइते-२०
रोल्पा -१
रुकुम – १

स्रोतः नेपाल प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.