नेपाल कम्युनिटीको बोनस सेयर सूचिकृत

  २०७६ ज्येष्ठ २७ गते ७:३५       विकासन्युज

काठमाडौं । सोमबार नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ ।

संस्थाको कूल ५२ हजार ६४० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ ।