फर्वाड कम्यूनिटी माइक्रोफाइनान्सको ७ लाख ७५ हजार किता बोनस सेयर सूचिकृत

  २०७६ ज्येष्ठ १९ गते ३:०५       विकासन्युज

काठमाडौं । फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ७ लाख ७५ हजार ६३ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

संस्थाको आइतबार मात्रै सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको हो ।