नेपाल एसबिआई बैंकको ४० लाख २३ हजार कित्ता बोनस सूचिकृत

  २०७६ वैशाख २७ गते १:१७       विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकको कूल ४० लाख २३ हजार ४५२ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बैंकको शुक्रबार मात्रै सो मात्राको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो ।

केन्द्रिय कार्यालय हात्तिसारमा रहेको यस बैंकको हालसम्म ८ करोड ४ लाख ६९ हजार ५३ कित्ता सेयर नेप्सेमा सूचिकृत रहेको थियो ।