स्वावलम्बन लघुवित्तको १२ लाख ५७ हजार कित्ता बोनस सेयर सूचिकृत

  २०७६ वैशाख १६ गते १:५६       विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कूल १२ लाख ५७ हजार ७७७ कित्ता बोनस सेयर सूचिकृत भएको छ ।

संस्थाको सोमबार मात्रै सो मात्राको सेयर नेप्सेमा थपिएको हो ।