विश्व

  २०८० मंसिर १ गते ७:१२     विकासन्युज

काठमाडौं । इजरायली सेनाले मध्य गाजामा रहेको हमासको बन्दरगाह आधार क्षेत्र आफ्नो नियन्त्रण लिएको जनाएको छ । इजरायली रक्षा बलले बिहीबार जनाए अनुसार नौसेना, आर्मर र ईन्जिनियरिङ् बलहरूको संयुक्त आक्रमण र वायुसेनाको सहयोगमा करिब...

  २०८० मंसिर १ गते ७:०८     विकासन्युज

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार चीन अमेरिकाको साझेदार र मित्र बन्न तयार रहेको बताएका छन् । चीनको सुस्त अर्थतन्त्रप्रति चिन्ता बढिरहेको बेला उनले अमेरिकी व्यापारिक नेताहरूसमक्ष उक्त कुरा बताएका हुन् । “यदि...

  २०८० कार्तिक ३० गते १६:४३     विकासन्युज

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले संयुक्त राज्य अमेरिकाको भ्रमणमा छन् । उनी सान फ्रान्सिस्कोमा हुने एशिया प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मलेनमा भाग लिन त्यहाँ पुगेका हुन् । सोही क्रममा बुधबार चिनियाँ...

  २०८० कार्तिक ३० गते १४:५६     विकासन्युज

काठमाडौं । कृत्रिम बौद्धिकता (एआई, आर्टिफिसियल इन्टेलिजेन्स)  प्रविधिले दक्षिण कोरियामा ४० लाख मानिसले रोजगारी गुमाउन सक्ने अनुमान गरिएको छ । एआईले आगामी दुई दशकमा दक्षिण कोरियामा करिब ४० लाख रोजगारी जोखिममा पार्न सक्ने त्यहाँकाे केन्द्रिय बैंकले प्रक्ष्येपण गरेकाे...

  २०८० कार्तिक ३० गते १०:११     विकासन्युज

काठमाडौं । भारतको थोक मुद्रास्फीति अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको छ । भारतको थोक मूल्य सूचकांक अक्टोबरमा ०.५२ प्रतिशतले संकुचित भएको संघीय वाणिज्य तथा उद्योग मन्त्रालयलले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । डब्ल्यूपीआई आधारित...

  २०८० कार्तिक २९ गते १८:५९     विकासन्युज

एजेन्सी । जापानी अर्थतन्त्र सङ्कुचित भएको छ । यसबाट सङ्घर्षरत प्रधानमन्त्री फुमियो किसिदालाई अर्को धक्का लागेको छ । विश्वको तेस्रो सबैभन्दा ठूलो जापानको अर्थतन्त्र दोस्रो चौमासिकको तुलनामा जुन र सेप्टेम्बरबीचमा शून्य दशमलव पाँच प्रतिशतले...

  २०८० कार्तिक २९ गते १३:१६     विकासन्युज

एजेन्सी । हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ...

  २०८० कार्तिक २९ गते १३:०४     विकासन्युज

एजेन्सी । भारतको खुद्रा मुद्रास्फीति अक्टोबरमा ४.८७ प्रतिशतमा झरेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ । सङ्घीय तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालय (एमओएसपीआई) ले सार्वजनिक गरेको तथ्यांकअनुसार अक्टोबरमा उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मा आधारित मुद्रास्फीति...

  २०८० कार्तिक २९ गते १२:५६     विकासन्युज

एजेन्सी । दीपावलीको अवसरमा दिल्लीमा वायु प्रदूषण फेरि बढेको छ । दिल्ली सरकारले कडा प्रतिवन्ध लगाए पनि दिवाली पर्व मनाउन पटाका पड्काउने लगायतका गतिविधि पनि दिल्लीमा वायु प्रदूषण फेरि डरलाग्दो स्तरमा पुगेको हो ।...

  २०८० कार्तिक २८ गते १४:०५     विकासन्युज

काठमाडौं । नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ । चीन विश्वको सबैभन्दा ठूलो...

  २०८० कार्तिक २६ गते १२:५८     विकासन्युज

एजेन्सी । सुडानको पश्चिमी डार्फरको आर्दमतामा सशस्त्र विद्रोहमा पछिल्लो छ महिनामा आठ सयभन्दा बढी मानिस मारिएको र ४८ लाखभन्दा धेरै विस्थापित भएको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले जनाएको छ । सुडानको डार्फर क्षेत्रमा...

  २०८० कार्तिक २६ गते १२:५०     विकासन्युज

एजेन्सी । दिवङ्गत भइसकेका गायक माइकल ज्याक्सनले लगाएको ज्याकेट चार करोड रुपैयाँमा बिक्री भएको छ । सन् १९८० को दशकमा माइकलले लगाएका कारण धेरैमाझ परिचित एउटा छालाको ज्याकेट तीन लाख अमेरिकी डलर अर्थात् करिब...

  २०८० कार्तिक २५ गते १४:२२     विकासन्युज

एजेन्सी । विश्वका तेस्रो सर्वाधिक धनी व्यक्ति जेफ बेजोसको नेतृत्वमा रहेको विशाल ईकमर्स कम्पनी अमेजनले आफ्ना कर्मचारीहरूलाई ४ दिनका लागि जागिर छाड्न आग्रह गरेको छ । तपाईं छक्क पर्नुभयो होला । तर, यो विल्कुल...

  २०८० कार्तिक २५ गते १३:१२     विकासन्युज

एजेन्सी । इजरायल र हमासले हाल बन्धक मुक्त गर्ने दुई थरी प्रस्तावमा छलफल गरिरहेका द न्युयोर्क टाइम्सले जनाएको छ । उनीहरूबीच थोरै सङ्ख्यामा मानिसहरूलाई रिहा गर्ने र अर्कोमा गाजामा रहेका १०० वा सोभन्दा बढी...

  २०८० कार्तिक २५ गते ११:५४     विकासन्युज

एजेन्सी । सन् २०२३ मा विलासी आवासको मागमा ठूलो वृद्धि भएको छ । जनवरीदेखि सेप्टेम्बरसम्म नौ महिनामा ४ करोड भारुभन्दा बढी लागतका विलासी घर बिक्री ९७ प्रतिशतले बढेको छ । भारतको रियल इस्टेट कन्सल्टिङ...

  २०८० कार्तिक २४ गते १३:४२     विकासन्युज

एजेन्सी । भारतीय बजारमा शुक्रबार धनतेरसका दिन सुनको माग बढ्ने हुँदा आभूषण व्यवसायी सतर्क र आशावादी छन् । भूराजनीतिक घटनाक्रम ध्यानमा राख्दै सुनको भाउमा आएको तीव्र वृद्धिबीच सुनका गहना बिक्रीमा १० प्रतिशतले वृद्धि हुने...

  २०८० कार्तिक २४ गते ११:०१     विकासन्युज

एजेन्सी । संसारकै सबैभन्दा धनी तथा टेस्ला इंकका मालिक ए लन मस्कले छिट्टै भारतमा आफ्नो व्यापार सुरु गर्ने घोषणा गरेका छन् । टेस्लाका मालिक मस्कले अर्को हप्ता भारतीय वाणिज्यमन्त्री पियुष गोयलसँग भेट गर्ने भएका...

  २०८० कार्तिक २४ गते १०:१४     विकासन्युज

काठमाडौं । इजरायलले बिमारीहरुले उपचार गर्ने गाजाको सबैभन्दा ठूलो ‘अल सिफा अस्पताल’मा आक्रमण गरेको छ । शुक्रबार राति इजरायलले अस्पतालको भवनमा आक्रमण गरेको हो । हजारौं मानिसहरु रहेको अस्पतालमा गरिएको आक्रमणमा कति मानिसहरु मरेका...

  २०८० कार्तिक २३ गते १७:०९     विकासन्युज

एजेन्सी । भारतका अर्बपति व्यवसायी गौतम अडानीले श्रीलंकामा निर्माण गरिरहेको सामुद्रिक बन्दरगाह (शि पोर्ट) मा अमेरिकाको ‘अमेरिकन डेभलपमेन्ट फाइनान्स कर्पोरेशन (डीएफसी) ले साढे ५ करोड अमेरिकी डलरभन्दा बढी ऋण उपलब्ध गराउने घोषणा गरेको छ...

  २०८० कार्तिक २३ गते ९:४१     विकासन्युज

एजेन्सी । यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष भएको बताउँदै गत महिना विश्वकै सबैभन्दा तातो अक्टोबर भएको जनाएको छ । असाधारण सीमाले तापक्रम अघिल्लो औसतभन्दा माथि उक्लँदै गर्दा, वैज्ञानिकहरूले...