विश्व

  २०८० मंसिर २१ गते १३:११     विकासन्युज

काठमाडौं । काठमाडौंसहित विश्वका ८ ठूला सहरका प्रमुखहरुले जलवायु परिवर्तनसँगै वायु प्रदुषणको विनाशकारी चक्र र सहरी केन्द्रहरुमा त्यसको गहिरो जोखिमको प्रभाव तोड्न संयुक्त प्रतिबद्धता जनाएका छन् । संयुक्त अरव इमिरेट्समा संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन...

  २०८० मंसिर २१ गते १२:५१     विकासन्युज

एजेन्सी । राष्ट्रिय नमुना सर्वेक्षण कार्यालय (एनएसएसओ) ले देशका विभिन्न राज्यमा युवा बेरोजगारीको तथ्यांक सार्वजनिक गरेको छ । एनएसएसओले जारी गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्ष दोस्रो त्रैमासिकमा १५ देखि २९ वर्ष उमेर समूहका बीचमा...

  २०८० मंसिर २१ गते ११:०६     विकासन्युज

काठमाडौं । अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ । अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शुन्य दशमलव २ प्रतिशतमा झरेको हो । बुधवार अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार तेस्रो त्रैमासिकमा...

  २०८० मंसिर २१ गते ८:५८     विकासन्युज

काठमाडौं । साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४ मा १.९ प्रतिशतको बजेट घाटा हुने प्रक्षेपण गरेको छ । विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक र मध्यपूर्वको सबैभन्दा...

  २०८० मंसिर २१ गते ८:५४     विकासन्युज

काठमाडौं । सङ्गठित लगानी वा कार्य–आधारित रोजगार ठगीमा संलग्न १०० भन्दा बढी वेबसाइटहरू पहिचान गरी बन्द गरेको भारतको गृह मन्त्रालयले बुधबार जनाएको छ । दक्षिण एसियाली देशमा साइबर अपराधलाई समन्वयात्मक र व्यापक रूपमा सम्बोधन...

  २०८० मंसिर १९ गते १७:११     विकासन्युज

काठमाडौं । टिकटकले नेपालमा दर्ताका लागि पत्राचार गरेको छ । नेपाल सरकारले प्रतिबन्ध लगाएपछि टिकटकले औपचारिक रुपमै दर्ता हुन इमेलमार्फत पत्राचार गरेको हो । सरकारले गत कात्तिक २७ गते सामाजिक सद्भावमा खलल पुगेको उल्लेख...

  २०८० मंसिर १९ गते १५:४३     विकासन्युज

लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले सोमबार देशमा बढ्दो अध्यागमनलाई रोक्न नयाँ कदमहरू चालिएको घोषण गरेका छन् । प्रधानमन्त्री सुनकको ती नयाँ कदमहरूलाई अध्यागमन दर घटाउने सरकारको ‘कट्टरपन्थी कार्य’ को रूपमा वर्णन गर्दै बेलायतलाई...

  २०८० मंसिर १९ गते १०:३६     विकासन्युज

एजेन्सी । भाजपाले मध्य प्रदेश विधानसभा चुनाव २०२३ मा भारी बहुमतसाथ कीर्तिमानी जित हासिल गरेको छ । भाजपाले राज्यको २ सय ३० सिटमध्ये कुल १ सय ६३ सिट जितेको छ । यस विजयमा शिवराज...

  २०८० मंसिर १८ गते २०:४१     विकासन्युज

एजेन्सी । उत्तरपूर्वी राज्य मणिपुरमा सोमबार भएको हिंसात्मक झडपमा परी १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इम्फालको राजधानी मणिपुरबाट करिब ६० किलोमिटर दक्षिणपूर्वमा पर्ने तेङनौपाल जिल्लाको लेइथु इलाकामा गोली चलेको सूचना...

  २०८० मंसिर १८ गते १८:०५     विकासन्युज

दुबई । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले औद्योगिक राष्ट्रहरुका कारण विश्वव्यापी तापक्रम तीव्ररुपमा वृद्धि भइरहेको उल्लेख यसबाट उत्पन्न जलवायु परिवर्तनले नेपालले ठूलो क्षति व्यहोहोर्नु परेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को...

  २०८० मंसिर १८ गते १६:०२     विकासन्युज

एजेन्सी । हुरुन इन्डिया टप २०० सूचीमा भारतका २ सय ‘सेल्फ मेड’ व्ययवसायीको नाम उल्लेख छ, जसले आफ्नै बलमा कम्पनी र व्यवसाय स्थापना गरेका छन् । अहिलेका लागि हामी तपाईंलाई यो सूचीमा समावेश शीर्ष...

  २०८० मंसिर १८ गते १३:३९     विकासन्युज

भारत । भारतको गुरुग्राममा विश्वकै पहिलो पोर्टेबल अस्पताल निर्माण गरिएको छ । ‘आरोग्य मैत्री घन’, नाम दिइएको यो अस्पताल शनिबार गुरुग्राममा शुरू गरिएको हो । स्वदेशी डिजाइनमा निर्माण गरिएको यो अस्पतालबाट घाइतेको उपचारको लागि...

  २०८० मंसिर १७ गते १८:०७     विकासन्युज

एजेन्सी । भारतीय बैंकहरूले रोजगारी प्रदान गर्न उल्लेखनीय प्रगति हासिल गरेका छन् । बैंकहरूले रोजगारी प्रदान गर्ने गति पछिल्लो दशकमा सबैभन्दा तीव्र भएको हो । सन् २०१२ पछि २०२३ मा बैंकिङ क्षेत्रमा सबैभन्दा बढी...

  २०८० मंसिर १७ गते १५:१७     विकासन्युज

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अर्थतन्त्रलाई ५० खर्ब अमेरिकी डलरबराबर पुर्‍याउने लक्ष्य राखेका छन् । तर, देशको सबैभन्दा ठूलो कम्पनी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष तथा भारतकै सर्वाधिक धनी मुकेश अम्बानीले कुल गार्हस्थ उत्पादन (जीडीपी)...

  २०८० मंसिर १७ गते १३:४६     विकासन्युज

नयाँदिल्ली । उत्कृष्ट उपभोक्ता मागका आधारमा भारतका आठ ठूला सहरमा आवास बिक्री वार्षिकरूपमा २२ प्रतिशतले बढेको छ भने जुलाई–सेप्टेम्बरमा नयाँ परियोजनाहरू सुरु गर्ने दर १७ प्रतिशतले बढेको छ । रियल इस्टेट डिजिटल प्लेटफर्म प्रपटाइगर...

  २०८० मंसिर १७ गते १२:३३     विकासन्युज

जर्मनी । भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थल हुँदै हुने करिब ७६० उडानहरू रद्द गरिएका छन् । सीएनएनले विमानस्थलका प्रवक्तालाई उद्धृत गर्दै जनाए अनुसार हिमपातका कारण म्युनिखमा बस, ट्राम र केही रेल सेवाहरू...

  २०८० मंसिर १७ गते ९:४१     विकासन्युज

काठमाडौं । इटालीमा वार्षिक मुद्रास्फीति दर नोभेम्बर २०२३ मा ०.८ प्रतिशतमा झरेको छ । जुन मार्च २०२१ पछिको सबैभन्दा कम रेकर्ड गरिएको मूल्य हो । नोभेम्बरमा, सुर्तीजन्य उत्पादनहरूसहित सम्पूर्ण सामुहिकताको लागि इटालियन राष्ट्रिय उपभोक्ता...

  २०८० मंसिर १६ गते १७:४१     विकासन्युज

काठमाडाैं । तपाईंसँग कति सुन छ ? त्यसलाई सुरक्षित राख्नुहोस्, यो कठिन समयमा उपयोगी छ भन्ने भनाइ प्रशस्तै सुन्न पाइन्छ । विवाह होस् वा अन्य समारोह मानिसहरूले आफ्ना विशेष व्यक्तिलाई सुनका गहना उपहार दिन्छन्...

  २०८० मंसिर १६ गते १४:२६     विकासन्युज

काठमाडाैं । कुनै समय ज्याकेट बेच्न शोरुमबाहिर घन्टौं पर्खिने एक मिहिनेती व्यवसायीको कथा हो यो । आज उनको शोरुम बाहिर ‘ताज लेदर’ खरिद गर्नेको घुइँचो लाग्ने गर्छ । भारत बिजनौर निवासी नाजिम अहमद सन्...

  २०८० मंसिर १६ गते १०:५९     विकासन्युज

काठमाडौं । महँगा घर, घरायसी खर्च र चर्को मुद्रास्फीतिका कारण तपाईंले निकै तनाव महसुस गर्नुभएको छ भने सहरहरू हेर्न सक्नुहुन्छ । सायद तपाईंको मनमा शान्ति छाउने छ । किनभने, कम्तीमा तपाईं संसारको सबैभन्दा महँगो...