विश्व

  २०८० फागुन ४ गते १५:१८     विकासन्युज

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेस पार्टीले राष्ट्रिय निर्वाचनको घोषणा हुनुभन्दा केही हप्ताअघि नै कर विभागले आफ्नो बैङ्क खाता रोक्का गरेको शुक्रबार जनाएको छ । काङ्ग्रेस प्रवक्ता अजय माकनले पत्रकार सम्मेलनमा भने,...

  २०८० फागुन ४ गते ७:५०     विकासन्युज

काठमाडौं । भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकोप्टर आपतकालीन चिकित्सा सेवा सुरु गर्ने घोषणा गरेको छ । संघीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जनाकारी दिएका छन्...

  २०८० फागुन ४ गते ७:२४     विकासन्युज

इस्लामावाद । स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति १ करोड ३० लाख अमेरिकी डलरले बढेको जनाएको छ। फेब्रुअरी ९ मा समाप्त भएको सातामा बैंकको कुल विदेशी मुद्रा सञ्चिति करिब ८...

  २०८० फागुन ३ गते १६:३०     विकासन्युज

काठमाडौं । बलिउड अभिनेत्री तथा मेगास्टार अमिताभ बच्चनकी पत्नी जया बच्चन पाँचौं पटक राज्यसभामा जाँदै छिन् । उनी यसअघि चार पटक समाजवादी पार्टीबाट राज्यसभा सांसद भइसकेकी छिन् र यही पार्टीबाट पुनः राज्यसभामा पुग्ने भएकी...

  २०८० फागुन ३ गते १३:५८     विकासन्युज

जापान । जापानले विश्वको तेस्रो ठूलो अर्थतन्त्रको हैसियत गुमाएको छ । सन् २०२३ का लागि उसको कूल गार्हस्थ्य उत्पादन ५९१.४८ ट्रिलियन येन (४.२१ ट्रिलियन अमेरिकी डलर) रहेको छ । जापानलाई जर्मनीले उछिनेको छ अर्थात्...

  २०८० फागुन ३ गते १३:५२     विकासन्युज

थाइल्याण्ड । थाइल्याण्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ । करिब एक करोड १० लाख जनसङ्ख्या रहेको यस शहरमा कामदारहरूलाई प्रदूषणबाट...

  २०८० फागुन ३ गते ८:५२     विकासन्युज

काठमाडौं । भारतस्थित संसारकै ठूलो हरित ऊर्जा पार्कबाट विद्युत् उत्पादन सुरु भएको छ । देशको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा कम्पनी अडानी ग्रीन इनर्जी लिमिटेडले गुजरातको खावडामा रहेको ५ सय ५१ मेगावाटको सोलार प्लान्ट सञ्चालनमा...

  २०८० फागुन २ गते १५:३७     विकासन्युज

काठमाडौं । चीन र सिङ्गापुरबीच भएको ३० दिने भिसामुक्त यात्रालाई दुवै पक्षका नागरिकले स्वागत गरेका छन् । भिसामुक्त नीति गत शुक्रबार चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्यामा लागू भएको थियो । यस प्रयासले दुई देशबीचको सम्बन्ध...

  २०८० फागुन १ गते ८:५१     विकासन्युज

काठमाडौं । अहिलेसम्म तपाईंले सुजुकी भन्नासाथ कार भनेर चिन्नुहुन्थ्यो । यो जापानी कम्पनी भए पनि यसले भारतमा सबैभन्दा ठूलो कार कम्पनी (मारुती सुजुकी) का रूपमा आफ्नो अड्डा जमाएको छ । तर, अहिले सुजुकीको आँखा...

  २०८० माघ २९ गते १६:३६     विकासन्युज

काठमाडौं । सन् २०२४ जनवरीमा विदेशमा कार्यरत पाकिस्तानी कामदारहरूले पठाएको विप्रेषण अघिल्लो बर्षको तुलनामा २६.२ प्रतिशतले बढेको पाकिस्तानको केन्द्रिय बैंक (एसबिपी) ले सोमबार जनाएको छ । जनवरीमा कामदारहरूबाट आएको विप्रेषण २.३ अर्ब अमेरिकी डलर...

  २०८० माघ २९ गते १६:२५     विकासन्युज

काठमाडौं । आर्थिक समस्यामा परेको भारतीय निजी वायुसेवा कम्पनी स्पाइसजेटले १ हजार कर्मचारी कटौती गर्ने भएको छ । पीटीआईको रिपोर्टअनुसार अधिकारीहरूले सोमबार ती कर्मचारीको लागत घटाउन र आफ्नो घट्दो फ्लीट (जहाज संख्या) सञ्चालनलाई सुव्यवस्थित...

  २०८० माघ २८ गते १६:५१     विकासन्युज

चीन । चीनको हरित विकासलाई बढावा दिने प्रयासबीच सन् २०२३ मा चीनको प्राकृतिक ग्यासको खपतमा निरन्तर वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । राष्ट्रिय विकास तथा सुधार आयोगका अनुसार गत वर्ष प्राकृतिक ग्यासको खपत...

  २०८० माघ २८ गते ११:०७     विकासन्युज

एजेन्सी । भारतमा मुकेश अम्बानी र गौतम अडानीजस्ता धेरै धनी व्यापारीहरू बस्छन् । त्यस्तै धेरै कम उमेरका एक युवा व्यापारी जो अहिले व्यापारिक जगतमा चर्चामा छन् । जसले मात्र तीन महिनामा अर्बौंको कम्पनी बनाए...

  २०८० माघ २४ गते १०:४०     विकासन्युज

काठमाडौं । चीनको सेयर बजारमा ठूलो गिरावट आएपछि लगानीकर्ताको निद्रा हराएको छ । तीन वर्षमा चीनको सेयर बजार पुँजीकरण ७ ट्रिलियन डलरकाे गिरावट आएको हो । यो गिरावटपछि चीनको बजार नियामक पनि सक्रियरूपमा काम गर्न...

  २०८० माघ २३ गते १८:०७     विकासन्युज

काठमाडौं । डायमण्ड (हिरा) को अन्तर्राष्ट्रिय ब्रान्ड अजाया, नेपाल र दुबईको अल अली ग्रुपले व्यावसायिक साझेदारी गरेका छन् । अजाया ब्रान्डलाई विश्व बजारमा लैजाने र नेपालमा पर्यटन व्यवसायमा साझेदारी गर्ने उद्देश्यले यी दुई व्यापारिक...

  २०८० माघ २३ गते १४:५५     विकासन्युज

जापान । जापानको टोयोटा कम्पनीले मङ्गलबार आफ्नो वार्षिक खुद नाफा प्रक्षेपण बढाएको छ । विश्वव्यापी अर्धचालकको अभाव कम भएकाले सबै क्षेत्रमा यसका उत्पादनमा वृद्धि भएको छ । विश्वको सबैभन्दा बढी बिक्रि हुने अटोमेकरले अब...

  २०८० माघ २१ गते १६:२४     विकासन्युज

बेइजिङ । चिनियाँ विशाल प्रविधि कम्पनी टेन्सेन्टले सन् २०२३ मा भ्रष्टाचार, अनियमितता तथा जालसाजीसम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा १२० भन्दा बढी कर्मचारीलाई बर्खास्त गरेको छ । हङकङमा सूचिकृत कम्पनी विश्वको शीर्ष भिडियो गेम निर्माता...

  २०८० माघ २१ गते १३:२१     विकासन्युज

काठमाडौं । क्यामरुन सरकारले इन्धनको मूल्य बढाएको छ । शनिबारदेखि लागू हुने गरेर सरकारले इन्धनको मूल्य बढाएको हो । प्रधानमन्त्री कार्यालयका महासचिव सेराफिन म्याग्लोइर फौडाले यसबारेमा जानकारी दिएका हुन् । प्रतिलिटर १.२१ अमेरिकी डलरबाट...

  २०८० माघ २१ गते १३:०९     विकासन्युज

एजेन्सी। शुक्रबार फेसबुकको मुख्य कम्पनी मेटाको सेयर बजार मूल्यमा उछाल आएकाे छ । शुक्रबार एकैदिन मेटाको सेयर बजार मूल्यमा १९६ अर्ब डलर अर्थात् २०‍.३ प्रतिशतले वृद्धि भएको हाे । यो सेयर उछालसँगै मेटा कम्पनीको...

  २०८० माघ २० गते १६:१५     विकासन्युज

एजेन्सी । सन् २०२३ मा ओभर–द–काउन्टर र स्टक फ्लोसहित विश्वव्यापी सुनको कूल माग गत वर्ष ४ हजार ८९९ टन रहेको छ । वल्र्ड गोल्ड काउन्सिलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२३ मा केन्द्रीय बैंकहरूको माग...