जनशक्ति

  २०७७ जेठ १७ गते ९:२८     विकासन्युज

रामपुर । गाउँ फर्केका युवालाई रोजगारी दिन प्रदेश नं ५ र गण्डकी प्रदेश जोड्ने कालीगण्डकीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ । पाल्पा, रामपुर नगरपालिका १ र तनहुँको घिरिङ गाउँपालिका १ जोड्ने पुट्टारघाटमा निर्माणाधीन...

  २०७७ जेठ १५ गते १६:४०     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रुपैयाँ विनियाेजन बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका...

  २०७७ जेठ १५ गते ९:०४     विकासन्युज

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट पेस गर्ने भएका छन् । उनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्ष २०७७/७८...

  २०७७ जेठ १४ गते १०:०९     विकासन्युज

डोटी । कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै ५ हजारभन्दा बढी नागरिक भित्रिएका छन् । जसमा...

  २०७७ जेठ १२ गते १७:५५     विकासन्युज

काठमाडौं । लकडाउनले बन्द रहेका उद्योग संचालन गर्न मजदुर उद्योगसम्म ल्याउन सरकारले सहयोग गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोनाले थला परेको अर्थतन्त्र चलाउन आवश्यक आर्थिक क्रियाकलाप...

  २०७७ जेठ ११ गते १८:१२     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न उपाध्याय नियुक्त भएका छन् । गत शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको सञ्चालक डा...

  २०७७ जेठ ११ गते १२:४५     राजाराम न्याैपाने

काठमाडौं । कोरोना सन्त्रासका कारणले विश्वभर नै धेरैकाे रोजगारी गुमेको छ । नेपालमा पनि कोरोना असर  गम्भीर रूपमा देखिएकाे छ । विदेशमा रहेका करिव ५० लाख नेपालीले पनि राेजगारी गुमाउने अवस्था सिर्जना भएकाे छ...

  २०७७ जेठ ११ गते १२:०८     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर १ सय १७ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) काे तथ्यांक अनुसार संसारभरी १२ हजार ८ सय २१ जना नेपाली कोरोना संक्रमित रहेका छन्...

  २०७७ जेठ १० गते १८:२५     विकासन्युज

काठमाडौं । विदेशमा हालसम्म मृत्यु भएका २ सय ७ शवहरूमा ५८ शवलाई गन्तव्य मुलुकमा अन्त्येष्टिका लागि परिवारले स्वीकृति दिएका छन् । कोरोना भाइरस फैलिनु अगाडी १ सय ९७ शव रहेका थिए भने कोरोना संक्रमणबाट...

  २०७७ जेठ ८ गते १९:१५      डा शंकर शर्मा

कोरोना महामारीको कारण चालु आर्थिक वर्षको आर्थिक वृद्धि १ देखि ३ प्रतिशत हुने विश्व बैंकको संशोधित अनुमान हो । त्यो पनि नहोला जस्तो छ । यो वर्ष मात्र होइन, आगामी दुई वर्षसम्ममा आर्थिक वृद्धि...

  २०७७ जेठ ७ गते १७:५९     विकासन्युज

काठमाडौं । नेपाल उद्याेग परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले सरकारले ४४ प्रकार उद्योग सञ्चालन गर भने पनि उद्योग सञ्चालन गर्ने वातावरण नभएको बताएका छन् । काम गर्न मजदुर नै नभएको र भएका मजदुरलाई पनि...

  २०७७ जेठ ७ गते १४:३५     राजाराम न्याैपाने

काठमाडौं । सरकारले लकडाउनलाई सर्वाजनिक बिदा घोषणा गरेर मजदुरको पुरै तलब दिनुपर्छ भनिरहेको छ । सरकारले केही दिन अघि लकडाउनलाई सार्वजनिक बिदा नै घोषणा गरेको थियो । तर उद्योग धन्दामा काम गर्ने कजदुर ५...

  २०७७ जेठ ७ गते ८:००     विकासन्युज

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरे । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा उहाँले सरकारले महामारीबीचमै जीवन खोज्ने गरी...

  २०७७ जेठ ६ गते १३:५६     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै विदेशमा अलपत्र परेका नेपालीलाई फिर्ता ल्याउने विषयमा सरकारले गृहकार्य सुरु गरेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले वैदेशिक राेजगारीमा खाडी, मध्यपूर्वी देश तथा अन्य...

  २०७७ जेठ ६ गते ११:३९     विकासन्युज

काठमाडौं । दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बेरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस...

  २०७७ जेठ ६ गते ९:३९     विकासन्युज

काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै वैदेशिक रोजगारीमा रहेका २५ देखि ३० प्रतिशत श्रमिकको रोजगारी गुम्ने आँकडा तयार भएकाे छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सार्वजनिक गरेको प्रतिवेदन कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी...

  २०७७ जेठ ६ गते ६:५६     विकासन्युज

काठमाडौं । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण ४ नेपालीको मृत्यु भएको छ । दुतावासले जारी गरेकाे पछिल्लो तथ्यांक अनुसार साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको...

  २०७७ जेठ ५ गते १४:१०     विकासन्युज

न्यूयोर्क । विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ । तर अमेरिका र युरोपका नेताहरुले कोरोनाभाइरसको खोप तत्काल...

  २०७७ जेठ ५ गते ९:३४     विकासन्युज

काठमाडौं । भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थलारा गाउँपालिकाका ९३ जना गाउँ पुगेका छन् । अलपत्र रहेका थलारावासीलाई उद्धार गरी ल्याउनुपर्ने विभिन्न निकायबाट दबाब सिर्जना भएपछि गाउँपालिकाको टोलीले विभिन्न निकायसँग समन्वय गरी गाउँ...

  २०७७ जेठ ४ गते १३:५८     विकासन्युज

काठमाडौं । जारी बन्दाबन्दीका कारण विपन्न वर्गको जीविकोपार्जनमा कठिनाइ भएपछि झापाको दमक नगरपालिकाले रोजगारी कार्यक्रम ल्याएको छ । नगरपालिकाले राहतका विकल्पमा एक परिवार, एक रोजगारी कार्यक्रम शुरु गरेको हो । सो नगरपालिकाको वडा नं...