जनशक्ति

  २०७८ कार्तिक २६ गते ११:२३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का उपाध्यक्ष अन्जन श्रेष्ठ पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । श्रेष्ठ महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा नियुक्त भएका हुन् ।...

  २०७८ कार्तिक २३ गते १५:२७     सन्ताेष राेकाया

काठमाडौं । नेपालका वाणिज्य बैंकहरुले कर्मचारीलाई १ रुपैयाँ लगानी गर्दा उनीहरुले औसतमा १ रुपैयाँ २१ पैसा नाफा कमाइदिने गरेको देखिएको छ । अहिले संचालनमा रहेका २७ वटै वाणिज्य बैंकमा कार्यरत कर्मचारीको लागि बैंकहरुले गरेको...

  २०७८ कार्तिक २३ गते १४:०४     विकासन्युज

काठमाडौं । नेपालको वैदेशिक रोजगारी कोभिड–१९ अघिको अवस्थामा फर्किएको छ । पछिल्लो समय कोरोना संक्रमणदर ओरालो लागेसँगै वैदेशिक रोजगारी फेरि पुरानै अवस्थामा फर्किएको म्यानपावर व्यवसायीहरु बताउँछन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित...

  २०७८ कार्तिक १६ गते १५:४४     विकासन्युज

राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवमा विष्णु कुमार ढकाल नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमिक्त सचिव डा. कमल प्रसाद पोखरेलले जानकारी दिए...

  २०७८ कार्तिक १४ गते १२:५०     विकासन्युज

काठमाडौं । एनएमबि बैंकका स्वतन्त्र सञ्चालक प्रदीपराज पाण्डेको कार्यकाल सकिएको छ । सञ्चालक पाण्डको कार्यकाल गत कार्त्तिक १३ गतेदेखि सकिएको हो । बैंकका कम्पनी सचिव प्रमोदकुमार दाहालले उनको कार्यकाल सकिएको जानकारी दिएका हुन् ।...

  २०७८ कार्तिक १४ गते १०:३१     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकै पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । बैंकले आईतबार एक सूचना प्रकाशन गर्दै विभिन्न पदमा देशभरका कार्यालयका लागि ८ सय ३६ जना कर्मचारीको माग गरेको हो ।...

  २०७८ कार्तिक १२ गते १४:५०     विकासन्युज

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले पद तथा गोपनियताको शपथ लिएका छन् । नवनियुक्त अध्यक्ष डा. घिमिरेले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट आफ्नो पद तथा गोपनियताको शपथ लिएका हुन् ।...

  २०७८ कार्तिक ११ गते ११:२२     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको स्वतन्त्र संचालकमा बिजया स्वार नियुक्त भएकी छिन् । कार्त्तिक १० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो । नवनियुक्त सञ्चालक स्वारले बैंकका सञ्चालक...

  २०७८ कार्तिक १० गते ११:००     विकासन्युज

काठमाडौं । करिब बीस महिनापछि नेपाली कामदार दक्षिण कोरिया जाने भएका छन् । लामो समयदेखि रोकिएको प्रक्रिया खुलेपछि बुधबार पहिलो चरणमा ४८ जना प्रतिवद्ध श्रमिक कोरिया जान लागेका हुन् । वैदेशिक रोजगार विभागका अनुसार...

  २०७८ कार्तिक १० गते १०:५८     विकासन्युज

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकका अध्यक्ष सुरेन्द्रराज वाग्लेले राजिनामा दिएका छन् । उनले कार्त्तिक ७ गते आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनको राजिनामालाई सोही दिन बसेको कम्पनीको ११औं बैठकले स्वीकृत गरेको हो ।...

  २०७८ कार्तिक १० गते ९:५५     विकासन्युज

काठमाडौं । कोरोना महामारीका कारण रोकिएको मलेसियाको रोजगारी आंशिक रुपमा खुला भएको छ । नेपाली श्रमीकको श्रम गन्तव्यको रुपमा रहेको मेलेसीयाको रोजगारी आंशीक रुपमा खुला भएको श्रम व्यवसायीहरु बताउँछन् । मलेसिया सरकारले दिएको जानकारीअनुसार...

  २०७८ कार्तिक ९ गते १०:५५     विकासन्युज

काठमाडौं । सरकारले राष्ट्रिय वायुसेवा निगम र नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष नियुक्त गरेको छ । सरकारका प्रवक्ता समेत रहेका संचार तथास सु्चना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले निगम अध्यक्षमा युवराज अधिकारी र नेपाल पुनर्बीमा कम्पनीको...

  २०७८ कार्तिक ७ गते १५:२१     विकासन्युज

काठमाडौं । ६ महिनापछि नेपाल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत बीरकृष्ण (बीके) महर्जन हुने भएका छन् । हाल कम्पनीले उनलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीसहित वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । महर्जन...

  २०७८ कार्तिक ७ गते १३:३३     विकासन्युज

काठमाडौं । नेपाल लघुवित्त बैंङ्कर्स संघ (एनएमबीए) को अध्यक्षमा प्रकाशराज शर्मा चयन भएका छन् । कार्त्तिक ५ गते सम्पन्न संस्थाको १५औं वार्षिक साधारणसभाले शर्मालाई संघको अध्यक्षमा निर्विरोध चयन गरेको हो । अध्यक्ष शर्मा लक्ष्मी...

  २०७८ कार्तिक ७ गते ११:५२     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा वीरकृष्ण महर्जन नियुक्त भएका छन् । कार्त्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई रिक्त रहेको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो...

  २०७८ कार्तिक ५ गते १३:०५     विकासन्युज

काठमाडौं । विकास निर्माणका आयोजनालाई दिगो बनाउन राष्ट्रिय सतर्कता केन्द्रले शुरु गरेको प्राविधिक परीक्षणका लागि बजेट एवं प्राविधिक कर्मचारीको अभाव भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको केन्द्रमा विसं २०७६ असारदेखि प्राविधिक महाशाखा...

  २०७८ कार्तिक ५ गते १२:४०     विकासन्युज

काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिमा रितेशकुमार शाक्य नियुक्त भएका छन् । शाक्य अर्थमन्त्रालयको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक पदमा नियुक्त भएका हुन् । नवनियुक्त सञ्चालक शाक्यले गत कार्त्तिक ४ गते सञ्चालक समितिको अध्यक्ष सुमनराज...

  २०७८ कार्तिक ४ गते १६:४१     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी श्रवण कुमार रावलले पाउने भएका छन् । कार्त्तिक ४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको कार्यवाहक सीईओको...

  २०७८ कार्तिक ३ गते १७:५६     विकासन्युज

काठमाडौं । यूनाईटेड इन्स्योरेन्सको सञ्चालकमा राज रिमाल नियुक्त भएका छन् । असोज २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिमाललाई कम्पनीको सञ्चालक पदमा नियुुक्त गरेको हो । नवनियुक्त सञ्चालक रिमाल कम्पनीको संस्थापक सीजी फुड्स(नेपाल)...

  २०७८ कार्तिक ३ गते १७:२३     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को स्वतन्त्र सञ्चालकमा प्रविनकुमार मोलरी नियुक्त भएका छन् । मोलरीलाई भारतीय जीवन बीमा निगमले मनोनित गरेको र कम्पनीको असोज १४ गते बसेको सञ्चालक समितिको बैठकले अनुमोदन गरेको हो ।...