उद्योग

  २०७९ माघ २० गते १०:५५     विकासन्युज

पोखरा । पोखराका उद्योगी–व्यवसायीले बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध सङ्घर्षको घोषणा गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको अगुवाइमा बिहीबार सम्पन्न भेलाबाट पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष संयोजक तथा लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष...

  २०७९ माघ २० गते १०:३१     विकासन्युज

बझाङ । सामाजिक सञ्जालको प्रयोगलाई धेरैले गलतरूपमा टिप्पणी गर्छन् । केही सूचनाको माध्यम भए पनि धेरै दुरूपयोग हुने गरेको भन्दै विश्वसनीय मान्दैनन् । तर त्यसै सामाजिक सञ्जालबाट सिकेर नै एक युवा उद्यमी बनेका छन्...

  २०७९ माघ २० गते ९:३६     विकासन्युज

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन्। पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन...

  २०७९ माघ १९ गते १६:१९     विकासन्युज

पर्वत। श्रमिकका रुपमा पाँच वर्ष दुवईमा बिताएपछि पर्वत पैँयू गाउँपालिका–६ साधनेका प्रेमचन्द्र भारतीले यतिबेला गाउँमै उद्यम सुरु गरेका छन् । गाउँमै केही गरौँ भन्ने उद्देश्यले उनले २५ लाख लगानीमा स्थानीयस्तरमै उत्पादित कृषिउपज तथा मसलाजन्य...

  २०७९ माघ १९ गते १२:३८     विकासन्युज

पर्सा । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक...

  २०७९ माघ १९ गते ९:३७     विकासन्युज

झापा । झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण...

  २०७९ माघ १६ गते १०:५२     विकासन्युज

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम खुदो उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम...

  २०७९ माघ १२ गते १२:४६     विकासन्युज

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालय तनहुँले एक वर्षको अवधिमा एक सय ६२ फर्म खारेजी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन् । सञ्चालनमा नरहेका र...

  २०७९ माघ १२ गते ११:५८     विकासन्युज

बागलुङ । बागलुङको काठेखोलामा औद्योगिकग्राम निर्माण भइरहेको छ । केन्द्र सरकारको लगानीमा ‘एक पालिका एक औद्योगिक ग्राम’ अन्तर्गत वडा नं ७ रेश सुराजामा निर्माण सुरु गरिएको हो । कृषि उपज वस्तुको बजारीकरण, व्यापार व्यवसाय...

  २०७९ माघ ९ गते २०:१४     विकासन्युज

काठमाडौं । उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको ब्याजदरले ब्यवसाय गर्न समस्या भइरहेको गुनासो गरेका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला (एमएसएमई) सम्मेलनमा बोल्ने अधिकांश उद्योगी...

  २०७९ माघ ९ गते १५:१४     विकासन्युज

काठमाडौं । एमएस ग्रुपका प्रबन्ध निर्देशक शशिकान्त अग्रवाल पुर्ख्यौंली व्यवसाय ‘व्यापार’ छोडेर उद्योगमा रुपान्तरित र स्थापित उद्यमी हुन् । अन्तर्राष्ट्रिय चेन होटल नेपालमा भित्र्याएसँगै उनी होटल व्यवसायमा पनि राम्रोसँग जमेका छन् । बैङ्क, बीमा...

  २०७९ माघ ९ गते १०:०८     विकासन्युज

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा विभिन्न उद्योग तथा व्यवसाय खुल्ने क्रम विस्तारै बढ्दो छ । पहाडी जिल्ला भए तापनि समथर भूभागमा फैलिएको रामपुरलाई अहिले कालीगण्डकी करिडोरले सडक सुविधामा सहजता ल्याएको छ । त्यसकारण पनि...

  २०७९ माघ ८ गते १८:०४     विकासन्युज

काठमाडौं । आगामी चैत मसान्तमा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनले व्यवसायिक क्षेत्रमा रौनक ल्याउन सकेको छैन । वरिष्ठ उपाध्यक्ष पदका लागि चार जना व्यवसायी दौडधुपमा लागेका छन् । तर, उनीहरुले उपाध्यक्षसहितको टिम बनाउन...

  २०७९ माघ ८ गते १३:४७     सन्तोष रोकाया

काठमाडौं । ‘यो जुत्तालाई सन् २०२२ जुनमा उत्पादन गरेका हौं, जतिखेर देशलाई कोेरोनाले हायलकायल बनाइरहेको थियो, कोरोनाकै कारण समयमा एलसी खोल्न पाइएन, सेप्टेम्बरमा बजारमा लानु पर्ने जुत्ता अहिलेसम्म लैजान सकेका छैनौं, अब भन्नुस् हामीले...

  २०७९ माघ ३ गते १३:०१     विकासन्युज

महोत्तरी । कानुनको अटेर गर्ने क्रसर उद्योगमाथि जिल्ला समन्वय समिति महोत्तरीले कारबाही थाल्ने भएको छ । जिल्लामा प्राकृतिक सम्पदाको उपयोग कानूनसम्मत भए नभएको अनुगमन गर्ने जिम्मेवारी रहेको समितिले कानुन अटेर गर्ने उद्योगमाथि कारबाही थालिने...

  २०७९ माघ ३ गते १०:४५     विकासन्युज

काठमाडौं । अर्घाखाँची सिमेन्टका प्रबन्ध निर्देशक राजेश अग्रवाल भैरहवा– बुटवल क्षेत्रबाट उदाएका राष्ट्रियस्तरको उद्योगी हुन् । उनको कर्मथलो भैरहवा बुटवल क्षेत्र नै हो । काठमाडौं उपत्यका नआई ठूला उद्योग चलाएर राजधानीमा बलियो उपस्थिति जनाउन सफल...

  २०७९ माघ २ गते १०:४९     सन्तोष रोकाया

काठमाडौं । नेपालमा कृषिको अथाह सम्भावना छ ।’ यो वाक्य नीति–निर्माता, उद्योगी व्यवसायी र बैङ्कहरुको मुखबाट पनि बारम्बार निस्किन्छ । तर, न नीति निर्माताले कृषिमा सहज नीति बनाउँछन् । न उद्योगी व्यवसायी लगानी गर्न...

  २०७९ माघ २ गते १०:०३     विकासन्युज

नवलपरासी । पछिल्लोपटक नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका छ क्रसर उद्योग बन्द गराइएको छ । गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । सोही पत्रअनुसार...

  २०७९ पुष ३० गते ९:४२     विकासन्युज

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालीका–७ का पुरनसिंह धामी रोजगारीको सिलसिलामा भारतमा रहेका बेला दिल्लीमा मोटरसाइकल दुर्घटनामा परेर अपाङ्ग भए। डेढ दशक भारतमा मजदुरी गर्दै आएका धामीले सडक दुर्घटनामा परी अपाङ्गता जीवन बिताउनुपरेको पीडालाई...

  २०७९ पुष २८ गते १९:२८     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघले ब्याजदर घटाउने बैंकर्स संघको निर्णय सकारात्मक भएको बताएको छ । परिसंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै निक्षेपको ब्याजदर घटाउने सहमती सकारात्मक अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको तीव्र...