उद्योग

  २०७९ चैत ३० गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी वरिष्ठ उपाध्यक्षको चाबी रामचन्द्र संघईको हातमा पुगेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहेका संघई पहिलो चरणकाे रिङबाट आउटएपछि उनको हातमा चाबी रहेको बताइएको छ । पहिलो...

  २०७९ चैत ३० गते १३:४३     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई आगामी वैशाख ३०...

  २०७९ चैत ३० गते १३:१६     विकासन्युज

काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । संघको ५७औं साधारण सभाबाट उनी एसोसिएटतर्फबाट महासंघको सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनले महासंघको...

  २०७९ चैत २९ गते १८:२५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान सम्पन्न भएको छ । महासंघको वरिष्ठ उपाध्यक्ष पदसहित एशोसिएट तर्फको उपाध्यक्ष पदका लागि मतदान सम्पन्न भएको हो । बुधबार १० बजेबाट सुरु भएको मतदान ६ बजे सम्पन्न...

  २०७९ चैत २९ गते १७:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्य समिति चयनका लागि मतदान सम्पन्न भएको छ । बुधबार १० बजेबाट सुरु भएको मतदानमा ४ बजे नसकिएपछि दुई घण्टाका लागि थप गरिएको थियो । २ घण्टा...

  २०७९ चैत २९ गते १६:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको दुई वटा संघतर्फको मतदान सकिएको छ । महासंघको वस्तुगत तर्फ र जिल्ला नगर तर्फ तोकिएको समय अगावै मतदान सम्पन्न भएको निर्वाचन मुख्य निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिएका...

  २०७९ चैत २९ गते १३:४६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको कार्यकारिणी समितिको निर्वाचन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चलिरहेको छ । आज बिहान ८ बजे मतदान शुरु भएको केही समयमै हल्ला भएपछि रोकिएको मतदान प्रक्रिया अहिले फेरि शुरु भएको...

  २०७९ चैत २८ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सबै उद्योगी व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको बताएका छन् । ‘अहिले साना, घरेलु तथा मझौला उद्योगी व्यववसायीहरुको समस्या एकदमै जटिल...

  २०७९ चैत २८ गते १७:४५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फबाट उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले महासंघले वस्तुगत संघका समस्याहरुलाई वेवास्ता गरेको बताएका छन् । ‘महासंघ संचालनको ब्रेन भनेको वस्तुगत संघ हो,’ महासंघको ५७ औं साधारणसभामा बोल्दै...

  २०७९ चैत २८ गते १७:३७     विकासन्युज

काठमाडौं । शिवशक्ति घिउ उद्योगका कार्यकारी निर्देशक सन्दिपकुमार अग्रवाल ठूला करदातामध्ये एकको रुपमा सम्मानित भएका छन् । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाका अवसरमा उनी निर्यात कारोबारमध्ये सबैभन्दा...

  २०७९ चैत २८ गते १७:२५     विकासन्युज

काठमाडौं । अग्रणी उद्योगपति ताराचन्द्र केडिया ‘ईश्वरलाल श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । मंगलबार आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारण सभामा उद्योगपति केडियालाई प्रधानमन्त्री प्रचण्ड र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले...

  २०७९ चैत २८ गते १५:५२     रामकृष्ण पौडेल

काठमाडौं । चैत २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन र त्यसको सम्भावित परिणामबारे निजी क्षेत्रमा धेरैको चासो छ । धेरै विषय प्रष्ट हुँदै गएका छन्, केही विषय अन्योलामा छन् । विधानअनुसार बरिष्ठ...

  २०७९ चैत २८ गते १३:२९     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले...

  २०७९ चैत २८ गते १२:५०     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघमा कोरिएका अक्षरहरु आफ्नो बुबाको स्मृतिस्वरुप मानसपटलमा आइरहने बताए । मंगलबार महासंघको ५७औं वार्षिक साधारणसभामा महासंघको जिम्मेवारी सुम्पिँदै उनले सो बताएका हुन् । ‘महासंघ मेरो मन्दिर...

  २०७९ चैत २८ गते १२:२९     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले निजी क्षेत्र बिना सरकारले काम गर्न नसक्ने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्...

  २०७९ चैत २८ गते १०:०७     विकासन्युज

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यहि चैत २९ गते निर्वाचन हुँदैछ । उक्त निर्वाचनले महासंघको वरिष्ठ उपाध्यक्ष अर्थात अर्को कार्यकालका लागि स्वत: अध्यक्ष हुने व्यक्ति चयन गर्दैछ । उक्त निर्वाचनमा सफल...

  २०७९ चैत २७ गते १२:०४     विकासन्युज

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले देशको आर्थिक अवस्थालाई सदृढ बनाउन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सको साधारण सभामा बोल्दै उनले...

  २०७९ चैत २६ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वातमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफु व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या हल (समाधान) गर्न अधि बढेको भन्दै आफ्नो जित...

  २०७९ चैत २५ गते २०:५५     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी रौनक उत्कर्षमा पुगेको छ । महासंघको नेतृत्वका लागि उम्मेदवार बनेकाहरु अहिले भेटघाट तथा छलफलमा व्यस्त हुन थालेका छन् । भेटघाटकै शिलशिलामा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले मारवाडी...