उद्योग

  २०८० वैशाख १३ गते १४:३८     विकासन्युज

दाङ । बबई गाउँपालिकाको प्रशासनिक केन्द्र रहेको हापुरे बजारमा सञ्चालनमा ल्याइएको साबुन उद्योग फस्टाउँदै गएको छ । यहाँका स्थानीय युवा दयाराम विकले केही समयअघि साबुन उद्योग सञ्चालन गरेका हेन् । रोजगारीको सिलसिलामा भारतको एक...

  २०८० वैशाख १२ गते ८:०५     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान क्षेत्राधिकारमा निजी क्षेत्रलाई पनि राख्न लागिएकोप्रति निजी क्षेत्रका छाता सङ्गठनहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले...

  २०८० वैशाख १२ गते ७:१२     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घमा स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासङ्घको विद्यमान विधानको दफा ३७ मा स्थायी समिति र दफा ३८ (ख) मा सदस्यता समिति गठन गर्ने व्यवस्था छ ।...

  २०८० वैशाख ११ गते ७:४३     विकासन्युज

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले बैशाख १९ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने...

  २०८० वैशाख ८ गते ७:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इन्डस्ट्रीलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न अनुमति दिएको छ । घोराही सिमेन्टलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्न बोर्डले बैशाख ६ गते अनुमति दिएको हो । बोर्डले...

  २०८० वैशाख ८ गते ६:३६     विकासन्युज

मकवानपुर । करिब डेढ महिनाअघिदेखि बन्द रहेको हेटौँंडा सिमेन्ट उद्योगमा बिहीबारदेखि पुनः उत्पादन सुरु भएको छ । करिब छ हप्ताअघि उद्योगको आगो बाल्ने भट्टीको उपकरण बिग्रिएर समस्या आउँदा क्लिङ्कर उत्पादन गर्ने कार्य बन्द गर्नुपरेको...

  २०८० वैशाख ७ गते १७:३६     विकासन्युज

काठमाडौं । उद्योग विभागले १० करोडसम्मको वैदेशिक लगानीमा स्वचालित प्रणाली लागू गर्ने भएको छ । विभागले बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै नेपालमा १० करोडसम्मको वैदेशिक लगानी अनलाइनमार्फत स्वीकृत गर्ने तयारी थालेको जानकारी दिएको हो...

  २०८० वैशाख ७ गते १७:१२     विकासन्युज

काठमाडौं । अब १० करोड रुपैयाँसम्मका विदेशी लगानी अनलाईनबाटै स्वीकृत हुने भएको छ । चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ६६ मा १० करोड रुपैयाँसम्मको वैदेशिक लगानीको स्वीकृति स्वचालित प्रणालीबाट हुने व्यवस्था उल्लेख...

  २०८० वैशाख ७ गते ११:०८     विकासन्युज

काठमाडौं । रियल स्टेट तथा परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्दै आएको आरकेडी होल्डिंग्सले नेपालमा नै रासायनिक मलको उद्योग खोल्ने तयारी थालेको छ । विगत ८ वर्षदेखि रियल स्टेटको व्यवसाय गर्दै आएको कम्पनीले करिब ८०...

  २०८० वैशाख ६ गते १८:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कर्जाको ब्याजदर घटाउन राष्ट्र बैंकलाई आग्रह गरेका छन् । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग बुधबार उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीले गरेको भेटमा कर्जाको ब्याजदर...

  २०८० वैशाख ६ गते १६:५३     विकासन्युज

काठमाडौं । सरकारले विभिन्न वस्तुको आयातमा लगाएको आयात प्रतिबन्ध हटेपछि पछिल्लो समय राजश्व संकलनमा बृद्धि हुन थालेको छ । गत माघदेखि सरकारले विभिन्न वस्तुको आयातमा लगाएको प्रतिबन्ध, एलसीको मार्जिन हटाएपछि पछिल्लो समय भन्सार राजश्वमा...

  २०८० वैशाख ६ गते १६:३२     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनाको अबधिमा विदेशी वस्तुको आयातसँगै स्वदेशी वस्तुको निर्यात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांक...

  २०८० वैशाख ६ गते १४:२३     विकासन्युज

काठमाडौं । नौ महिनामा करिब दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको नौ महिना गत साउनदेखि चैत मसान्तसम्मको तथ्याङ्क अनुसार दुई सय १६ उद्योगका लागि एक खर्ब ८०...

  २०८० वैशाख ४ गते १६:३७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन् । सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।...

  २०८० वैशाख ४ गते १५:४८     विकासन्युज

काठमाडौं  । ‘सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २०८०’ हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजनामा बैशाख २२ देखि २४ गतेसम्म चितवन प्रदर्शनी केन्द्रमा उक्त मेला आयोजना गर्न लागेको हो...

  २०८० वैशाख ३ गते ७:०५     विकासन्युज

काठमाडौं । गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने भएको छ । पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा काठमाडौँमा आयोजित कार्यक्रममा केन्द्र...

  २०७९ चैत ३० गते १४:४४     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दोस्रो चरणमा पुगेका उम्मेदवारबीच सहमतिको प्रयास भइरहेको छ । दोस्रो चरणमा पुगेका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच सहमितका लागि प्रयास भइरहेको महासंघ...

  २०७९ चैत ३० गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी वरिष्ठ उपाध्यक्षको चाबी रामचन्द्र संघईको हातमा पुगेको छ । वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहेका संघई पहिलो चरणकाे रिङबाट आउटएपछि उनको हातमा चाबी रहेको बताइएको छ । पहिलो...

  २०७९ चैत ३० गते १३:४३     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) सरावल गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा आएका ठूला उद्योग तथा कलकारखानालाई वातावरण अनुगमन प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ । वातावरणीय दृष्टिकोणले संवेदनशील उद्योग तथा आयोजनालाई आगामी वैशाख ३०...

  २०७९ चैत ३० गते १३:१६     विकासन्युज

काठमाडौं । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वलकुमार श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् । संघको ५७औं साधारण सभाबाट उनी एसोसिएटतर्फबाट महासंघको सदस्यमा निर्वाचित भएका हुन् । यसअघि उनले महासंघको...