म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ...
कर्णाली । हिमाली जिल्ला मुगुको सदरमुकाम गमगढीको शिरमा अवस्थित रारातालको दृश्यले कसलाई लोभ्याउँदैन होला र राराले यहाँ पुग्ने जो कोहीलाई चरम सन्तुष्टि दिन्छ । सुन्नेहरुका निम्ति भने यो सपना र कौतुहल बन्ने गर्छ ।...
काठमाडौं । भारत सरकारले उडान अनुमति नदिदा पोखरा–बनारसको उडान रोकिएको छ । पोखरा विमानस्थलको औपचारिक उद्घाटनको दिन निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखराबाट भारतको बनारस उडानको तयारी थालेको थियो । पहिलो उडान अन्तर्राष्ट्रिय...
काठमाडौं । भारत सरकारले इन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) जडानको अनुमति नदिदा भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान विहीन बनेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले करोडौँ खर्च गरेर विमानस्थलमा उपकरण अवतरण प्रणाली (आइएलएस) जडान...
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल उत्कृष्ट पर्यटकीय गन्तव्य भएको मुलुक भएको बताएका छन् । अङ्ग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेल पर्यटन विकास परिषद्ले शनिबार राति आयोजना गरेको ‘ठमेल सडक महोत्सव’को उद्घाटन गर्दै उनले संस्कृति...
धनकुटा । कोरोनापछि सुस्ताएको होटल व्यवसायलाई उकास्ने उद्देश्यकासाथ आज (शनिवार) बाट धनकुटाको भेडेटारमा तीन दिने फुड फेस्टिवल शुरु भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी आयोजना गरिएको फुड फेस्टिबलमा ३० हजार आन्तरिक तथा...
पोखरा । पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रमाउने परिस्थिति ।। कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू...
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो ।...
काठमाडौं । सरकारले अमेरिका, स्वीजरल्याण्ड र रुवान्डामा सिधा हवाई उडान सेवा संचालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव सुरेश अधिकारीले सो जानकारी गराएका हुन् । नेपाल नागरिक उडड्यन...
चितवन । इस्वी सम्वत् २०२३ को पूर्व सन्ध्यामा यहाँस्थित पर्यटकीय क्षेत्रका होटल भरिन सुरु गरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको सौराहा, पटिहानी, मेघौलीलगायतका क्षेत्रका ठूला होटल भरिएका छन् । साना होटल पनि साँझसम्म भरिने...
नवलपुर । यही पुस १३ गते संरक्षणकर्मी एवं नेचर गाइड टेक महतोले नवलपुरको अमलटारी घाटस्थित नारायणी नदीमा डल्फिन फेला पारे । यसअघि मङ्सिर १४ गतेसमेत सोही स्थानमा उनले डल्फिन देखेका थिए । गत वर्ष...
कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा...
खजुरा । निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण हुन थालेको छ । करिब पाँच वर्षअघि निर्वाचित नेपालगञ्जका नगरप्रमुख डा. धवलशम्सेर राणाको पहलमा पुनः सञ्चालनमा...
काठमाडौं । मनकामना दर्शन प्रालिले मनकामना मन्दिरमै सुविधा सम्पन्न होटल खोल्ने भएको छ । मनकामना केबलकार सञ्चालन गरिरहेको कम्पनीले अब होटल खोल्ने तयारी गरेको हो । कम्पनीले ४६ करोड लगानीमा सुविधासम्पन्न ४० बेड क्षमताको...
काठमाडौं । गत जेठ २ गतेबाट औैपचारिक रुपमा सञ्चालनमा आएको भैरहवास्थीत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)लाई सकस परेको छ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वैकल्पीक विमानस्थलको रुपमा हेरिएको भैरहवामा...
काठमाडौं । अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरुका लागि होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरुले बताएका छन् । अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल शुरू भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल...
काठमाडौं । पोखरामा निर्माण सम्पन्न भएको क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) ले आगामी जनवरी १ अर्थात् पुस १७ गतेदेखि औपचारिक रुपमा विमानस्थल सञ्चालनमा ल्याउने...
काठमाडौं । सरकारले पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई विभिन्न शुल्कमा शतप्रतिशत छुट दिएको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित...
म्याग्दी । हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा निर्माण भएका झोलुङ्गे पुलले स्थानीय कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहयोगी भएका छन् । यसका साथै यी पुलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावत गर्नसमेत सहज भएको छ ।...
काठमाडौं । छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकको लागि चितवनको नारायणी नदी किनार आन्तरिक पर्यटकका लागि बन्दै गइरहेको छ । नदी वरपरको रमणीय वातावरण तथा नदीमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित...
Copyright © 2024 Bikash Media Pvt. Ltd.