पर्यटन

  २०७९ फागुन १२ गते १२:०२     विकासन्युज

पर्वत। पर्वतको जलजला गाउँपालिका–२ पूर्णगाउँस्थित प्रसिद्ध ऐतिहासिक आदिबराह मन्दिरको पुनःनिर्माण गरिएको छ । तेह्रौँ शताब्दीमा जुम्लाबाट बसाइँ सरेर मल्लाज आएका घर्ती क्षेत्री र कार्की क्षेत्रीले २०४२ सालमा निर्माण गरेको आदिबराह ताल परिसरको मन्दिर २०७२...

  २०७९ फागुन १२ गते ११:०३     विकासन्युज

स्याङ्जा । सिद्धार्थ राजमार्गको स्याङ्जास्थित खड्केटारीबाट आठ किलोमिटरको दूरीमा रहेको बाँगेकोट यस क्षेत्रको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो । प्रकृतिको बरदान यो स्थल पञ्चासे संरक्षित क्षेत्रमा पर्दछ । नेपालका बाइसे–चौबीसे राजाको पालादेखि नै अस्तित्वमा रहेको यो...

  २०७९ फागुन ११ गते १३:२२     विकासन्युज

लुम्बिनी । जैविक विविधताका लागि उपयोगी चमेराको जीवनचक्र सङ्कटमा परेको छ । यो उड्न सक्ने एकमात्र स्तनधारी प्राणी हो । मुन्टो तल पारी रुख, गुफा, घरका छाना आदि ठाउँमा झुन्डिएर रहेको देखिने चमेरो प्रजाति...

  २०७९ फागुन ११ गते १२:४५     विकासन्युज

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । गत जनवरी १ तारिखदेखि औपचारिक रुपमा उद्घाटनमा आएको क्षेत्रिय विमानस्थल बिहीबारदेखि दैनिक १८ घण्टा सञ्चालनमा आएकोे हो । विमानस्थलमा...

  २०७९ फागुन ११ गते ११:३३     विकासन्युज

काठमाडौं । वित्तीय संकटमा परेको भन्दै ग्राउण्डेड गरिएको गुण एयरको फाइनान्सियल अडिट हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गुण एयरको वित्तीय अवस्थाको बारेमा जानकारी लिन फाइनान्सियल अडिट गर्न लागेको हो...

  २०७९ फागुन ११ गते १०:१४     विकासन्युज

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१३ मा रहेको कैलाश सन्न्यास आश्रम ऐतिहासिक एवं पुरातात्विक क्षेत्रको रुपमा रहेको छ । यहाँ पुरातत्व विभागले करिब आठ करोड रुपैयाँको लागतमा शिव मन्दिर निर्माण गर्दैछ । मन्दिरका...

  २०७९ फागुन ११ गते ९:३६     विकासन्युज

ढोरपाटन । बरेङ गाउँपालिकाले पर्यटक आकर्षित गर्न हरित पार्क निर्माण गरेको छ । गाउँपालिकाले वडा नम्बर ५ सुखौरामा पार्क निर्माण गरेको हो । पर्यटकीयस्थल भैँसेखोला तथा छहरेखोला झरना र देउरालीको केन्द्रमा पर्ने गरी पार्क...

  २०७९ फागुन १० गते १९:१५     विकासन्युज

काठमाडौं । तारा एयरको दुर्घटना जाँच गर्न बनेको आयोगले विभिन्न ८ गल्ती औल्याएको छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयर दुर्घटनामा परेको थियो । उक्त दुर्घटना पछि छानबीनका...

  २०७९ फागुन १० गते १७:२३     विकासन्युज

लुम्बिनी। बुद्धजन्मस्थल लुम्बिनीस्थित मायाँदेवी मन्दिरमा नयाँ गजुर राखिएको छ । सो मन्दिरको गजुर पुरानो र जीर्णभएकाले लुम्बिनी विकास कोषले नयाँ गजुर राखेको हो । नयाँ गजुर राखेसँगै मन्दिर आकर्षक देखिएको छ । सो कोषले...

  २०७९ फागुन १० गते १२:३१     विकासन्युज

कञ्चनपुर। कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन यहाँको भीमदत्त नगरपालिकाले पर्यटन महोत्सव आयोजना गरेको हो । ‘आर्थिक पर्यटन समृद्धिको आधार, पर्यटन विकास र पूर्वाधार’ भन्ने मूल नाराका...

  २०७९ फागुन १० गते १०:३२     विकासन्युज

चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र जङ्गल सफारीका लागि नवलपुरको अमलटारीबाट निकुञ्ज प्रवेश र सफारीको अनुमति खुलाएसँगै अमलटारी क्षेत्रबाट निकुञ्जभित्र जङ्गल सफारी जाने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । नवलपुरको अमलटारी...

  २०७९ फागुन १० गते १०:१६     विकासन्युज

गलकोट । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ । धार्मिक संरचना कङ्क्रिटमय बनेको...

  २०७९ फागुन ९ गते १४:५८     विकासन्युज

सर्लाही । सर्लाहीको बाग्मती नगरपालिका–४ र १२ मा निर्माणाधिन भरत ताल पर्यटकीय गन्तव्य बनेको छ । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । हाल उक्त ताल निर्माणाधीन अवस्थामा छ । मानवनिर्मित...

  २०७९ फागुन ९ गते ९:५५     विकासन्युज

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका-१९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो । जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन् । त्यहाँ भ्यूटावर निर्माण गरिएको छ । यसको उद्देश्य हो- पर्यटन प्रवद्र्धन गर्ने । तुलसीपुर-१९ स्थित छिल्लीकोटबाट सिस्ने...

  २०७९ फागुन ८ गते १८:३९     विकासन्युज

काठमाडाैं । नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयरवेजले गर्दै आएको सेल्फ ग्राउण्ड ह्याण्डलिङ रद्ध गरेको छ । सोमबार प्राधिकरणले थाइ एयरवेजले विगत लामो समयदेखि सेल्फ ग्राउण्ड ह्याण्डलिङ म्याद नगरेर खारेज गरेको प्राधिकरणका उपमहानिर्देशक एवं...

  २०७९ फागुन ८ गते १७:३०     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवद्र्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताएका छन् । नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ...

  २०७९ फागुन ८ गते १५:५१     विकासन्युज

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सवाघण्टा अवरुद्ध भएको उडान सेवा अहिले...

  २०७९ फागुन ८ गते १४:४९     विकासन्युज

काठमाडौं । अध्यागमन विभागको वेवसाइटमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । सोमबार दिउँसो विभागको साइटमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान रोकिएको हो । अध्यागमनको वेवासाइटमा समस्या आउँदा भिसा जारी...

  २०७९ फागुन ८ गते १४:२९     विकासन्युज

बनेपा। ललितपुरका शान्ति खड्की नालामा रहेको ब्रम्हायणी उद्यान घुम्न पाउँदा दङ्ग देखिन्छिन् । उनि सामाजिक सञ्जाल टिकटकमा ब्रम्हाको पूर्णकदको मूर्तिसहितको उद्यान बनेको थाहा पाएपछि घुम्न आएको बताएको हो । ‘अग्लो ठाउँमा उज्यालो देखिने ब्रम्हाको...

  २०७९ फागुन ८ गते १३:३४     विकासन्युज

काठमाडौं । सरकारले गुण एयरको जहाज ग्राउण्डेड गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले गुण एयरको सम्पूर्ण उडान ग्राउण्डेड गरेको हो । क्यान स्रोतका अनुसार पाइलट र कर्मचारीलाई तलब नदिएको गुनासो आएपछि...