पर्यटन

  २०८० वैशाख १ गते १५:१५     विकासन्युज

पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको...

  २०८० वैशाख १ गते १०:४३     विकासन्युज

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा आज बिहानैदेखि भगवान् पशुपतिनाथको मन्दिरमा दर्शनार्थीले पूजाआजा गर्दैछन् । नयाँ वर्षका अवसरमा आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । पशुपतिनाथको दर्शनका लागि...

  २०८० वैशाख १ गते १०:३५     विकासन्युज

बन्दीपुर । नयाँ वर्ष २०८० मनाउन तनहुँको पर्यटकीय नगरी बन्दीपुर आन्तरिक पाहुनाले भरिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको बन्दीपुरमा नयाँ वर्ष मनाउन आन्तरिक पाहुनाको भीड लागेको हो । नयाँ...

  २०७९ चैत ३० गते १७:२९     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषलाई समयमा ऋणको ब्याज र सावा भुक्तानी नगरेको पाईएको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदन अनुसार निगमले कोषलाई ऋणको सावा र ब्याज भुक्तानी नगरेको उल्लेख गरेको...

  २०७९ चैत ३० गते १६:४०     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भैरहवा र पोखराबाट चीनका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरिदिन चिनियाँ राजदूत छेन सोङलाई आग्रह गरेका छन् । जहाज चार्टर्ड गरेर नेपाल आएको एक सय...

  २०७९ चैत ३० गते १४:३५     सिबी अधिकारी

काठमाडौं । वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद्...

  २०७९ चैत ३० गते ११:०३     विकासन्युज

काठमाडौं । जहाज नै चार्टर गरेर एकैपटक ठूलो संख्यामा चिनियाँ पर्यटक नेपाल आएका छन् । कोरोना महामारिपछि एकैपटक १८० जना चिनियाँ नागरिक नेपाल आएका हुन । बिहीबार बिहान हिमालय एयरलाइन्सको जहाज चार्टर गरेर उक्त...

  २०७९ चैत ३० गते ९:४२     विकासन्युज

काठमाडौं ।  साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८० को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । नयाँ वर्षको अवसरमा कम्पनीले विश्वकै दोस्रो हाइएस्ट नाइट बञ्जी आयोजना गर्ने घोषणा गरेको हो ।...

  २०७९ चैत २९ गते १५:५३     विकासन्युज

काठमाडौं । पोखराको फिस्टेल ड्रिमपार्कले ४ करोड रुपैयाँ लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । रेष्टुरेन्टमा एकैपटकमा २ सय जना अटाउने क्षमता छ । सुलभ मूल्यमा...

  २०७९ चैत २९ गते १५:००     विकासन्युज

काठमाडौं । सगरमाथा आधार शिविर (बेस क्याम्प) मा हिमपहिरो गएको छ । बुधबार विहान बेसक्याप र क्याम्प १ को बीचमा पर्ने ड्याम क्षेत्रमा हिमपहिरो गएको पर्यटन विभागले जनाएको छ। बेस क्यापमा हिमपहिरो जहाँ आरोहणमा...

  २०७९ चैत २८ गते १३:५२     विकासन्युज

बागलुङ । बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन् । हेलिकप्टरमार्फत...

  २०७९ चैत २८ गते ११:४०     विकासन्युज

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हटाउने तयारी गरेको छ । पछिल्लो समय निगमको व्यवस्थापकिय कमजोरी देखिएको, उडान प्रक्रियाका दौरान पटक/पटक लापरबाही गरेको भन्दै मन्त्रालयले...

  २०७९ चैत २६ गते १९:२७     विकासन्युज

मान्म । कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा रहेको सुनथराली विमानस्थलमा बैशाखको पहिलो साता परीक्षण उडान हुने भएको छ । विसं २०४२ मा सुरु भएको विमानस्थल निर्माण कार्य पूरा भएपछि वैशाखको पहिलो साताबाट परीक्षण उडान हुने...

  २०७९ चैत २६ गते १८:५३     विकासन्युज

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आजसम्म २० आरोही समूहका झन्डै दुई सय आरोहीहरूले अनुमति लिएका छन् । पर्यटन विभागको पर्वतारोहण शाखाका अधिकृत विज्ञान कोइरालाका अनुसार सगरमाथा आरोहणका लागि...

  २०७९ चैत २६ गते १४:५८     विकासन्युज

ललितपुर । नेपाली नयाँ वर्ष २०८० को अवसरमा ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीले विशेष प्याकेज ल्याएको छ । ‘न्यू इयर, न्यू हाइट, न्यू मेमोरिज विथ होटल भ्यू भृकुटी’ भन्ने नाराका साथ होटलले लाइभ म्युजिकका...

  २०७९ चैत २६ गते १४:२०     विकासन्युज

कालीकोट । ‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड मैदानमाथि घँगाडी चिल गाडी उड्न लाग्याको हेन्ने खाँती धोको थियो, खै कैले पूरा हुन्याओ ?’’ नरहरिनाथ...

  २०७९ चैत २६ गते १४:०७     विकासन्युज

काठमाडौं । एकै वर्षमा दुई पटकसम्म दूधको मूल्य बढ्दा छुर्पी निर्यातमा समस्या भएको छ । दूधको उपभोक्ता मूल्य बढ्दा छुर्पीको लागत समेत बढ्न जादा निर्यात रोकिने अवस्थामा पुगेको छुर्पी उत्पादक उद्योगीहरु बताउँछन् । पछिल्लो...

  २०७९ चैत २६ गते १०:५१     विकासन्युज

कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले शनिबार साँझ रत्न मन्दिरको अवलोकन गरेका छन् । उनले डेढ घण्टा मन्दिर परिसरमा रहेका सबै विषयका बारेमा जानकारी लिए । सो अवसरमा उनले दरबार खुला...

  २०७९ चैत २४ गते १७:२१     विकासन्युज

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले छिट्टै नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपले सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । उनले विमानस्थल आवश्यकताले नै निर्माण भएको उल्लेख गर्दै छिट्टै सञ्चालन हुनेमा ढुक्क हुन आग्रह...

  २०७९ चैत २४ गते १५:५३     विकासन्युज

कमलामाई । सिन्धुली र रामेछापका अग्ला पहाड, वारिपारिको समथरको झुरुम्म बस्ती । छेउमा सलल बगेको सुनकोसी नदी । यहाँको शान्त र सुन्दर वातावरणमा रमाउन केही समययता आन्तरिक र बाह्य पर्यटक बढ्न थालेका छन् ।...