पर्यटन

  २०८० जेठ २ गते १३:११     विकासन्युज

दैलेख । समुन्द्र सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको दैलेखको महावु क्षेत्र जैविक विविधताका हिसाबले निकै महत्वपूर्ण मानिन्छ । फागुनदेखि जेठसम्म महावु क्षेत्रका जङ्गलहरुमा फुलेका लालीगुराँसले मानिसको मन आकर्षित गर्छ नै अझ यहाँ...

  २०८० जेठ २ गते ११:४७     विकासन्युज

लुम्बिनी । काठमाडौं पछिको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नै लक्षित गरेर निजी क्षेत्रले ६० अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको बताउँछन् नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा । होटलमा मात्र...

  २०८० जेठ १ गते १७:२९     विकासन्युज

काठमाडौं । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या कोभिड यताकै सबैभन्दा बढी भएको छ । कोभिड नियन्त्रणमा आएसँगै मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको संचालक लक्ष्मण बाबु श्रेष्ठले बताए । ुअहिले दैनिक औसत...

  २०८० जेठ १ गते १२:१२     विकासन्युज

बाँके । बाँकेका होटेल व्यवसायीले एक महिनाका लागि पर्यटन प्रवद्र्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन् । केही महिनाअघिदेखि प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि धार्मिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले सो...

  २०८० वैशाख ३१ गते १६:२७     विकासन्युज

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको पदमार्गमा फाइबर ट्रस छाहारी लगाइएको छ । पाथीभरा मन्दिर दर्शन गर्न जाने तीर्थयात्रीको यात्रालाई सहज बनाउने उद्देश्यले पदमार्गमा ट्रस लगाइएको हो । हिमपात र वर्षाको समयमासमेत तीर्थयात्रीलाई यात्रा...

  २०८० वैशाख ३१ गते ९:५१     विकासन्युज

काठमाडौं । थप दुई आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । आज बिहान ८ः०२ बजे नेपाली र पाकिस्तानी आरोही सगरमाथाको चुचुरोमा पुगेका हुन् । सन् २०२३ को सगरमाथा आरोहणमा पहिलो अन्तर्राष्ट्रिय पर्वतारोही पाकिस्तानकी नैला कैनीले...

  २०८० वैशाख ३१ गते ८:३४     विकासन्युज

काठमाडौं । कालिञ्चोक दर्शनको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ४५.४२ प्रतिशत बढेर २ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।े गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ५६ लाख रुपैयाँ...

  २०८० वैशाख ३० गते १४:५३     विकासन्युज

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल...

  २०८० वैशाख २९ गते १५:२८     विकासन्युज

काठमाडौं । विभिन्न सात वटा मन्त्रालयले रेल्वे कम्पनीमा सेयर लगानीको सम्झौता गरेर छोडेको पाइएको छ । सरकारका विभिन्न मन्त्रालय तथा मातहतका निकायले कम्पनीको सेयर खरिद गर्ने सम्झौता गरेर सेयर नै नलिई छोडेको कम्पनीले जनाएको...

  २०८० वैशाख २९ गते १४:५९     सिबी अधिकारी

काठमाडौं ।  यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍याे । काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको...

  २०८० वैशाख २९ गते १३:५२     विकासन्युज

गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलबाट आजदेखि नियमित उडान सुरू भएको छ । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाजले नियमित उडान थालेको हो । निगमले मङ्गलबार पनि उडान भर्ने तयारी गरेको छ । निगमको जहाजले दुई...

  २०८० वैशाख २९ गते ९:२६     विकासन्युज

ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग हुन्छ । बागलुङ नगरपालिका–१० भकुन्डेमा पर्ने बराह ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण...

  २०८० वैशाख २८ गते १८:४६     विकासन्युज

काठमाडौं । बुद्ध एयरले शिवेन्द्र बहादुर बस्नेत २०५६ सालमै बुद्ध एयरबाट अलग भएको बताएको छ । कम्पनीले बिहीबार एक विज्ञप्ती जारी गर्दै बस्नेतले लगाएको आरोपहरुको खण्डन गर्दै बस्नेतले २०६४ सालै कम्पनीमा भएको आफ्नो १४ प्रतिशत...

  २०८० वैशाख २८ गते १४:२७     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानका लागि २ थान जहाज खरिद गर्ने तयारी गरेको छ । हाल अन्तराष्ट्रिय र दुर्गमका रुटमा मात्रै उडान गर्दै आएको निगमले ट्रक रुटमा उडान गर्न एटीआर जहाज खरिद गर्ने तयारी गरेको...

  २०८० वैशाख २८ गते १२:०४     विकासन्युज

बेनी । घना जङ्गलको सिरमा रहेको धुरीबाट दन्ते लहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरे डाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृश्यले पर्यटकलाई आकर्षित...

  २०८० वैशाख २८ गते १०:५३     विकासन्युज

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको न्यूनतम योग्यता तोक्ने भएको छ । निगममा राजनीतिक शक्तिको आडमा योग्यता नै नपुगेका मान्छेलाई कार्यकारी अध्यक्ष वा महाप्रबन्धक नियुक्ती दिदा उनीहरुले...

  २०८० वैशाख २८ गते ६:५५     विकासन्युज

काठमाडौं । सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज बैशाख २८ गते अन्तिम दिन हो । कम्पनीले...

  २०८० वैशाख २७ गते १८:१०     विकासन्युज

काठमाडौं । बुद्ध एयरका सञ्चालक विरेन्द्र बहादुर बस्नेतलाई कम्पनीमा आर्थिक घोटाला गरेको आरोप लागेको छ । एक विज्ञप्ती जारी गर्दै बस्नेतलाई उनकै भाइ शिवेन्द्रबहादुर बस्नेतले यस्ताे आरोप लगाएका हुन् । कम्पनीको ४० प्रतिशत सेयरको हिस्सेदार रहेका...

  २०८० वैशाख २७ गते १४:१७     विकासन्युज

काठमाडौं । सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२२ को समीक्षा अवधिमा विदेशी पर्यटक आगमन एक सय ३२ दशमलव ६७...

  २०८० वैशाख २७ गते १०:४५     विकासन्युज

मनाङ । हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् । अन्नपूर्ण...