पर्यटन

  २०८० भदौ १० गते १५:१९     विकासन्युज

बाजुरा । जिल्लाको धार्मिक तथा पर्यटीय क्षेत्रका रूपमा रहेको बडीमालिकाको पूजाका लागि सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । हरेक वर्ष साउन शुक्ल चतुदर्शीका दिन लाग्ने बडीमालिकाको मेलाका लागि चार दिनअघि नै तीर्थयात्री...

  २०८० भदौ ८ गते १५:१७     टीकाराम सुनार

जनपुरधाम । हिन्दू धर्मावलम्बीहरुका लागि पवित्र तीर्थस्थलका रुपमा रहेको धनुषाको जनकपुरधाम पछिल्लो समय ‘होटल हब’का रुपमा विकास हुँदैछ । धार्मिक पर्यटकहरुलाई लक्षित गरी धर्मशालाबाट होटलमा प्रवेश गरेको जनकपुरमा पछिल्लो समय ठूलो लगानीका व्यावसायिक होटल...

  २०८० भदौ ८ गते १३:४०     विकासन्युज

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ बाहिगाउँ ताराखसेमा जिल्लाकै अग्लो १३ तले मन्दिर छ । ऐतिहासिक एवं धार्मिक १३ तले आकाशदेवी मन्दिरको छुट्टै पहिचान भए पनि उचित प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै गएको छ । विसं...

  २०८० भदौ ७ गते १९:१७     विकासन्युज

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटकले अनलाइनमार्फत बस टिकट खरिद गर्न पाउने भएका छन् । टुरिष्ट बस एशोसियशन अफ नेपाल (टिवान)ले आफ्नै मोबाइल एप्स निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकलाई अनलाइनमार्फत टिकट खरिद गर्ने...

  २०८० भदौ ७ गते १३:२७     विकासन्युज

जाजरकोट । मौसम खराबीका कारण कर्णालीमा दुई दिनदेखि हवाई उडान प्रभावित भएको छ । लगातार वर्षाका कारण हवाई उडान सेवा प्रभावित भएको हो । डोल्पाको जुफाल विमानस्थल, हुम्लाको सिमकोट र मुगुको ताल्चा विमानस्थलमा हवाई...

  २०८० भदौ ६ गते १६:४९     विकासन्युज

काठमाडौं । अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल...

  २०८० भदौ ६ गते १६:०३     विकासन्युज

गण्डकी । पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास समितिको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१...

  २०८० भदौ ६ गते १३:१६     विकासन्युज

कैलाली । कैलालीको लम्कीचुहाका हरि सुनार डल्फिन हेर्न कैलालीको टीकापुरस्थित वडा नं ७ बैदी ढुङ्गानाटोलमा पुगे । साथीसहित बैदीस्थित मोहना, पथरैया र काँडा नदीको सङ्गममा पुगेका उनले डल्फिन उफ्रेको हेरेर आनन्द लिए । बर्खा...

  २०८० भदौ ६ गते ११:४८     विकासन्युज

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा एड्भेञ्चर हबको रुपमा रहेको द क्लिफ नेपाल र स्वास्थ्य सेवाको क्षेत्रमा चर्चित ह्याम्स अस्पतालबिच आफ्ना सेवासुविधामा सहयोग गर्ने सम्झौता भएको छ । ह्याम्स अस्पतालका कर्मचारी तथा सदस्यलाई क्लिफमा र...

  २०८० भदौ ५ गते १६:१७     सीआर भण्डारी

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले थला परेको होटेलक्षेत्र अहिले भने आक्रामक रुपमा अगाडि बढेको छ । लामो समय कोरोनाको सकस भोगेको यो क्षेत्रको नाफमा गत वर्ष २०७९/८० मा भने उछाल देखिएको हो । गत...

  २०८० भदौ ५ गते ७:४७     विकासन्युज

काठमाडौं । मुलुकको हवाई उडानलाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले १०औँ संस्करणको ‘एभिएसन सेफ्टी क्याम्पेन’ सुरु भएको छ । वायु सेवा सञ्चालक सङ्घ नेपालले आयोजना गरेको ४ दिने क्याम्पेनमा सुरक्षा प्रणाली सुधारका...

  २०८० भदौ ३ गते १३:०५     रिपेश दाहाल

बागमती । वर्षायाममा धेरै मानिस खेतीपातीमा व्यस्त छन् । तर देशकै सबैभन्दा ठूलो ऐतिहासिक मकवानपुरगढी दरवार घुम्नेको सङ्ख्यामा भने कृषिको चटारो अनि झमझम परिरहेको पानीले पनि कमी ल्याउन सकेको छैन । झरीसँगै गढीको ऐतिहासिकता...

  २०८० भदौ ३ गते ९:४७     विकासन्युज

चितवन । जलविरे झरना (लामो झरना) चितवनको उत्कृष्ट पर्यटकीय गन्तव्यमध्येको एक हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा अवस्थित प्राकृतिक छटाले भरिपूर्ण झरनामा पुग्ने जो–कोहीको मन लोभिने गरेको छ । यहाँ पुग्ने पर्यटकले शीतलताको छुट्टै आनन्द...

  २०८० भदौ २ गते ११:५४     विकासन्युज

बाजुरा । कोल्टी विमानस्थलमा शुक्रबारदेखि नियमित हवाई उडान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दिउँसो १२ बजेपछि उडान नगर्न हिमाली तथा पहाडी जिल्लामा निर्देशनपछि बन्द भएको उडान सेवा फेरि सञ्चालन भएको नागरिक...

  २०८० भदौ १ गते १४:०५     विकासन्युज

काठमाडौं । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक जहाज चार्टर्ड गरेर नेपाल आएका बङ्गलादेशी पर्यटकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरिएको पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।...

  २०८० भदौ १ गते १०:५६     विकासन्युज

काठमाडौं । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गलादेशी...

  २०८० भदौ १ गते ७:०६     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासमा ३८ करोड २६ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ५ लाख ५७ हजार...

  २०८० साउन ३१ गते २१:०४     विकासन्युज

काठमाडौं । भैरहव स्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट गैरआवासीय नेपाली (एनआरएनए)हरुले खरिद गरेका छन् । अमेरिकामा हायात, होलिडे इनलगायतका चेन होटलहरु संचालन गरिरहेका एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदी, युकेमा होलीकाउ लगायत संचालन गरिरहेका...

  २०८० साउन ३१ गते १७:२७     विकासन्युज

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्ने अभियानमा आफू लागेको बताएका छन्। नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको १५औँ वार्षिक साधारणसभा तथा सातौँ अधिवेशनलाई आज सम्बोधन गर्दै प्रमुख आचार्यले...

  २०८० साउन ३० गते १५:३३     विकासन्युज

जाजरकोट । अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ । पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन् । पालिकाको वडा...