सूचना-प्रविधि

  २०७८ असोज ३ गते १८:४७     विकासन्युज

काठमाडाैं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) प्रणालीबाट अब तीन बजेसम्म कारोबार हुने भएको छ । अन्तरबैंक भुक्तानी प्रणालीको उपयोगिता बृद्घि भइरहेको अवस्थामा प्रणाली मार्पmत गरिने बैकका ग्राहकहरुको कारोबार, नेपाल सरकार, पूँजी बजार, अर्ध सरकारी...

  २०७८ असोज ३ गते १७:५३     विकासन्युज

शाओमी ब्राण्डको स्मार्टफोन नेपालमा नम्बर एक स्मार्टफोन बनेकाे छ । विश्वव्यापी त्रैमासिक मोबाइल फोन ट्रयाकर आईडीसीको अनुसार शाओमी सन् २०२० र २०२१ को त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको हो ।...

  २०७८ असोज ३ गते १०:१५     विकासन्युज

बलेवा । राष्ट्रिय जनगणना–२०७८ अन्तर्गत सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । घरमुली र एउटै भान्छामा खाना खानेको प्रारम्भिक विवरण लिन गाउँ पुगेका उनीहरुलाई एकातर्फ बाढी र पहिराको त्रास छ भने अर्कोतर्फ सङ्कलित विवरण अद्यावधिक गर्न...

  २०७८ भदौ ३१ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोलको भाडमा बृद्धि गरेको भन्दै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटको मूल्य बढाउने भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता संगठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले ग्रामीण...

  २०७८ भदौ ३१ गते १५:१२     विकासन्युज

पाेखरा । नेपाल टेलिकमले गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पुर्याएको छ । आफ्नो सेवालाई प्रभावकारी बनाउँदै गण्डकी प्रदेशका ८५ वटै स्थानीय तहमा फोरजी सेवा पु¥याएको नेपाल टेलिकमले जनाएको छ । नेपाल...

  २०७८ भदौ २९ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमको सहायक कम्पनीको रुपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । मंगलबार एक कार्यक्रम गरी कम्पनीले नमस्ते पे सेवा सुरु गरेको हो । सो सेवा सुरु...

  २०७८ भदौ २९ गते १६:३८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंक्ले विद्युतीय माध्यमबाट गर्ने भुक्तानी कारोबारको सीमा बढाएको छ । मंगलबार भुक्तानी प्रदायक संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले कारोबारको सीमा बढाएको हो । अब बैंक खाताबाट वालेटमा गरिने...

  २०७८ भदौ २९ गते १४:१६     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले अप्टिकल फाइबर र पोलको भाडा भुक्तानी नगरे तार हटाइदिने चेतावनी दिएको छ । यसअघि पटक/पटक दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई बक्यौता रकम भुक्तानी गर्न ताकेदा गर्दासमेत...

  २०७८ भदौ २९ गते १०:१७     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको मुख्य लगानी रहेको नेपाल पेमेन्ट कम्पनी लिमिटेडले ‘नमस्ते पे’ आज सार्वजनिक गरिने भएको छ । लामो समयको तयारी पछि आज ‘नमस्ते पे’ सार्वजनिक गरिन लागिएको...

  २०७८ भदौ २९ गते १०:०७     विकासन्युज

काठमाडौं । मुस्ताङमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र दामोदरकुण्डमा सञ्चार सेवा सहज भएको छ । यसका लागि नेपाल टेलिकमले आफ्नो सेवामा स्तरोन्नति समेत गरेको छ । उपल्लो मुस्ताङमा रहेका दुईवटा बिटिएस टावरको स्तरोन्नति...

  २०७८ भदौ २७ गते १७:२२     विकासन्युज

काठमाडाैं । पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोकर्ता बढ्दै गएको देखाइएको छ । गत जेठमा उल्लेख्यरूपमा...

  २०७८ भदौ २७ गते १६:२३     विकासन्युज

काठमाडौं । आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया सुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन...

  २०७८ भदौ २६ गते १६:०९     विकासन्युज

काठमाडौं । अमेरिकाको संघीय अदालतको एउटा फैसलाले विश्वको प्रसिद्ध आईफोन निर्माता कम्पनी एप्पललाई ठूलो धक्का लागेको छ । शुक्रबार अदालतका न्यायाधीशले एप्पललाई आफ्नो एप स्टोरका नियमहरु केही सहज बनाउन आदेश दिएसँगै एप्पललाई ठूलो धक्का...

  २०७८ भदौ २६ गते १०:१२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र खल्ती वालेटबीच सम्झौता भएको छ । सर्वसाधारण, साना, मझौला तथा ठुला उद्योगहरुलाई ५ लाख रुपैयाँसम्मको विद्युत महसुल खल्तीबाट तिर्न सहजीकरण गर्ने उद्देश्यले नेपाल विद्युत प्रधिकरणसँग सम्झौता भएको हो...

  २०७८ भदौ २५ गते १०:०७     विकासन्युज

काठमाडौं । देशभरका ७५३ वटै स्थानीय तहमा विद्युतीय माध्यमबाट वास्तविक समयामा नै भुक्तानी तथा लेखाङ्कन प्रणालीको शुरुआत् भएको छ । महालेखा नियन्त्रक सुमनराज अर्यालले स्थानीय तहको भुक्तानी प्रणालीको शुरुआत् गरेका हुन । स्थानीय सञ्चित...

  २०७८ भदौ २४ गते १७:३३     विकासन्युज

काठमाडौं । कोरोनाको मारका परेका मोबाइल व्यवसायीहरूले लकडाउन अवधिको घर भाडा बापतको रकमलाई आय करमा समायोजन गरिदिन सरकारसँग माग गरेका छन् । मोबाइल व्यवसायीहरूको छाता संस्था नेपाल मोबाइल व्यवसायी महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै...

  २०७८ भदौ २४ गते १७:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैरकानुनी भएको जनाएको छ । केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै ‘क्रिप्टोकरेन्सी’को कारोबार, प्रयोग र ‘माइनिङ’ गैर कानुनी रहेको बताएको हो । यसको...

  २०७८ भदौ २३ गते १८:०६     विकासन्युज

काठमाडाैं । डिश होमले पोखरामा डिशहोम फ़ाईबर नेटको औपचारिक सुरुवात गरेको छ । आज पाेखरकाे नयाँबजारस्थित भट्टराई एण्ड ब्रदर्स सप्लायेर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले उक्त सेवका समुद्घाटन गरेका हुन् ।...

  २०७८ भदौ २२ गते १४:०६     विकासन्युज

काठमाडाैं । खल्तीले जल्टान सँगको सहकार्यमा जापानी भाषा प्रविणता परीक्षणको आवेदन फारम शुल्क खल्तीबाट सजिलै भुक्तानी गर्न सकिने सुविधा कार्यान्वयनमा ल्याएको छ । यस पश्चात परिक्षाको फारम भुक्तानी मात्र खल्तीबाट गर्न सकिने छ ।...

  २०७८ भदौ २१ गते १६:४३     विकासन्युज

काठमाडौं । पछिल्लो केही समय यता नेपालमा फोन ट्यापिङ हुने गरेको भन्दै नेतादेखि सर्वसाधारणहरु समेत सचेत बन्न थालेका छन् । नेपाल टेलिकमको मोबाइल नेटवर्कबाट कल गर्दा कल ट्यापिङ हुने गरेको भन्दै वीच्याट, भाइबर देखि...